सिटिजन्स बैंकले धादिङमा सञ्चालनमा ल्यायो दुई नयाँ शाखा, विद्यालयलाई सहयोग प्रदान
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१ औं र १९२ औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ । यससँगै बाग्मती प्रदेशमा सञ्चालनमा रहेका बैंकको शाखाको संख्या ५४ पुगेको छ ।गजुरी र धार्केमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन...

