सोमबार, बैशाख २१,२०८३ 01:53:06
Bizshala
  • सोमबार, बैशाख २१,२०८३ 01:53:06
समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनःदरखास्त आह्वान
Capital Market

समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनःदरखास्त आह्वान

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ ।  नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति...

लघुवित्तहरुको कर्जाको भुक्तानी अवधि थपका लागि चैत मसान्तसम्म निवेदन दिनुपर्ने
NEPAL RASTRA BANK

लघुवित्तहरुको कर्जाको भुक्तानी अवधि थपका लागि चैत मसान्तसम्म निवेदन दिनुपर्ने

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुमा कर्जा पुनरतालिकीकरण गर्ने समय नजिएको छ । यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाख मसान्तभित्र गरिसक्नु पर्नेछ । २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा एक वर्ष थप हुने गरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ । कर्जाका लागि भुक्तानी गर्न...

कामना सेवाविकास बैंकद्वारा बुढानिलकण्ठ प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण
BANKING

कामना सेवाविकास बैंकद्वारा बुढानिलकण्ठ प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रहरी प्रभाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक योग राज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तर दायित्वअन्तर्गत गरिएको गोप्रो...

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
BANKING

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डौ । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ ।

सानिमा बैंकद्वारा रु.१० लाखको दुर्घटना बीमा रकम प्रदान
BANKING

सानिमा बैंकद्वारा रु.१० लाखको दुर्घटना बीमा रकम प्रदान

काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।  सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकाे...

एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी
BANKING

एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ६ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३६ रुपैयाँ र बिक्रीदर १३२.९६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६१ रुपैयाँ र बिक्रीदर १६९.३८...

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५% ले वृद्धि,तरल दायित्व पनि ११.६%ले बढ्यो
NEPAL RASTRA BANK

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५% ले वृद्धि,तरल दायित्व पनि ११.६%ले बढ्यो

काठमाण्डौ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय क्षेत्र सर्वेक्षणमा यस्तो देखिएको हो ।  सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन २०७९ असार मसान्तको तुलनामा...

आफ्नै महिला हाकिमलाई दुव्र्यवहार गर्ने राष्ट्रबैंकका निर्देशक बर्खास्त
BANKING

आफ्नै महिला हाकिमलाई दुव्र्यवहार गर्ने राष्ट्रबैंकका निर्देशक बर्खास्त

काठमाण्डौ । आफ्नै महिला हाकिममाथि दुव्यर्वहार गर्ने नेपाल राष्ट्रबैंकका निर्देशक थानेश्वर आचार्य मंगलबार सेवाबाट बर्खास्त भएका छन् ।  राष्टबैंकको मानव संसाधन विभागले उनलाई महिला कर्मचारीमाथि दुव्यर्वहार गरेको विषयमा दोषी ठहर भएपछि गभर्नरको आदेशअनुसार बर्खास्त गरेको हो । 

कुमारी बैंकको वेबसाइटमा रिकरिङ्ग निक्षेप क्यालकुलेटरको सुविधा
BANKING

कुमारी बैंकको वेबसाइटमा रिकरिङ्ग निक्षेप क्यालकुलेटरको सुविधा

काठमाण्डौ । विगत २५ वर्षदेखि बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्यालकुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ ।  कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको हो ।ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान...

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम
BANKING

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम

काठमाण्डौ । विश्व वित्तीय सप्ताह(ग्लोबल मनि विक) को अवसरमा कामना सेवाविकास बैंकले चैत ५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्ममनाउने गरिन्छ ।उक्त सप्ताह आज देखी सुरुवात भएको हो ।  

‘ग्लोबल मनी विक – २०२४’ आरम्भ
NEPAL RASTRA BANK

‘ग्लोबल मनी विक – २०२४’ आरम्भ

काठमाण्डौ ।'Protect your money, secure your future भन्ने नाराका साथ ‘ग्लोबल मनी विक –२०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा...

सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच छुट सम्झौता
BANKING

सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेसबीच छुट सम्झौता

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाट काठमाण्डौमा स्थित पाँचतारे होटल दुसित प्रिन्सेस काठमाण्डौबीच बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु ( रेष्टुरेन्ट,आवाश तथा अन्य सुविधा)प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र...

गरिमा विकास बैंक र टानबीच सम्झौता, ५० लाख सम्म आवधिक र ओभरड्राफ्ट कर्जा प्रदान गरिने
BANKING

गरिमा विकास बैंक र टानबीच सम्झौता, ५० लाख सम्म आवधिक र ओभरड्राफ्ट कर्जा प्रदान गरिने

 काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै  आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ  ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका छन् ।  

वित्तीय सचेतना अनिवार्य,स्कुलका पाठ्यक्रममा समेट्ने गरी कार्ययोजना बनिरहेको छः गभर्नर अधिकारी
NEPAL RASTRA BANK

वित्तीय सचेतना अनिवार्य,स्कुलका पाठ्यक्रममा समेट्ने गरी कार्ययोजना बनिरहेको छः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय सचेतना अनिवार्य रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित ‘ग्लोेबल मनी विक–२०२४’को उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  ‘वित्तीय सचेतना अनिवार्य छ । वित्तीय संस्थाहरुले कुनै पनि प्रडक्ट ल्याउदा वा हामीले कुनै नीति ल्याइराख्दा त्यसको कार्यान्वयनमा...

आज अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन ।  केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।  

१० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु सूचारु गर्न लक्ष्मी सनराइज बैंकको आग्रह
BANKING

१० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु सूचारु गर्न लक्ष्मी सनराइज बैंकको आग्रह

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्षदेखि शुन्य मौज्दात भएका र कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ ।

महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,आवेदन दिने अन्तिम मिति कहिले ?
BANKING

महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी,आवेदन दिने अन्तिम मिति कहिले ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना,रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर(मुख्य ब्रान्चका लागिं१ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ...

नक्कली फेसबुक पेजबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह
BANKING

नक्कली फेसबुक पेजबाट सचेत रहन एभरेष्ट बैंकको आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन सबैमा आग्रह गरेको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।  

आज अमेरिकी डलरको भाउ बढ्यो,यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज अमेरिकी डलरको भाउ बढ्यो,यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज९चैत ४ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम थियो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.