आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने
काठमाण्डौ । आज रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ । आज सरकारी कार्यालय,शैक्षिक संस्था,सेयर बजार र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरु बन्द रहने छन् । तर केहि वाणिज्य तथा विकास बैंकका शाखा कार्यालयहरु भने आज खुल्ला रहने छन् । विभिन्न बैंकहरुले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आज आफ्ना केहि शाखा कार्यालयहरु खुल्ला रहने बताएका छन् । एभरेष्ट बैंक...

