कामना सेवा विकास बैक र इंगा सपिङ कम्प्लेक्सबीच छुट सम्बन्धी सम्झौता
काठमाण्डौ । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित इंगा सपिङ कम्प्लेक्ससँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुटसम्म प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरुले बैंक सँगको आबद्धता भएको...

