सोमबार, बैशाख २१,२०८३ 06:42:30
Bizshala
  • सोमबार, बैशाख २१,२०८३ 06:42:30
माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२% को गिरावट, रिजर्भको आकार भने २५.६९% ले वृद्धि
BANKING

माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२% को गिरावट, रिजर्भको आकार भने २५.६९% ले वृद्धि

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत रकम गत आवको सोहि अवधिको तुलनामा ६९.०८...

सिटिजन्स बैंकद्वारा सडकमा आश्रित १७ सय घरबारविहीनलाई १७ दिन भोजनको व्यवस्था
BANKING

सिटिजन्स बैंकद्वारा सडकमा आश्रित १७ सय घरबारविहीनलाई १७ दिन भोजनको व्यवस्था

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले चैत २० गतेदेखि वैशाख ६ गतेसम्म गरी कुल १७ दिन करिव १७ सय व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो ।  बैंकले भोटुस्इन्दिरा समाज कल्याण संस्थासँंगको सहकार्यमा काठमाण्डौका...

मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच समझदारी पत्रमा हस्ताक्षर
BANKING

मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श , प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाईनान्स फ्रेन्ड प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  एक कार्यक्रमबीच यस समझदारी पत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र फाईनान्स...

बैंकिङ प्रणालीको निक्षेप एकैदिन ८ अर्बले घट्यो, अन्तरबैंक ब्याजदरमा पनि गिरावट
BANKING

बैंकिङ प्रणालीको निक्षेप एकैदिन ८ अर्बले घट्यो, अन्तरबैंक ब्याजदरमा पनि गिरावट

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ८ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २ गते बैंकिङ प्रणालीबाट ८ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख १ गते ६१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा वैशाख २ गतेसम्म भने ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।    कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २६ अर्ब रुपैयाँ रहेको...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे
BANKING

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशनका संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका छन् । ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४१.९३ रुपैयाँ र बिक्रीदर १४२.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.१४ रुपैयाँ र बिक्रीदर १६६.८९...

सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कति चाहिन्छ न्यूनतम शैक्षिक योग्यता ?
BANKING

सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कति चाहिन्छ न्यूनतम शैक्षिक योग्यता ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी,ट्रेनी असिस्टेन्ट र कानून र सेयर विभागका लागि ट्रेनी माग गरेको हो ।  म्यानेजमेन्ट ट्रेनीका लागि न्यूनतम शैक्षिक योग्यता एमबीए,एमबीएम वा एमआईएम डिग्री हासिल गरेको हुनुपर्नेछ । आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ ।  ट्रेनी असिस्टेन्ट पदका लागि...

एनएमबि बैंकको ११ औं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न
BANKING

एनएमबि बैंकको ११ औं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनएमबि बैंकले ११ औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वैशाख ५ गते बुधवारको दिन बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरि हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’भन्ने मूल नाराको साथ ऐतिहासिक तथा सामाजिक रुपान्तरणको...

कामना सेवा विकास बैंक र‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सम्झौता
BANKING

कामना सेवा विकास बैंक र‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौस्थित ‘लक्ष्मी हेयर एण्ड ब्यूटी’सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४१.८२ रुपैयाँ र बिक्रीदर १४२.४५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.०५ रुपैयाँ र बिक्रीदर १६६.८०...

आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने
BANKING

आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने

काठमाण्डौ । आज रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ । आज सरकारी कार्यालय,शैक्षिक संस्था,सेयर बजार र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरु बन्द रहने छन् ।  तर केहि वाणिज्य तथा विकास बैंकका शाखा कार्यालयहरु भने आज खुल्ला रहने छन् । विभिन्न बैंकहरुले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आज आफ्ना केहि शाखा कार्यालयहरु खुल्ला रहने बताएका छन् ।  एभरेष्ट बैंक...

राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, जेठ ३ गतेसम्म सुझाव पेश गर्न आग्रह
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, जेठ ३ गतेसम्म सुझाव पेश गर्न आग्रह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको छ ।  हाल नेपाल राष्ट्र बैंक, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त अन्य निकायहरुबाट विभिन्न...

सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ल्यायो विभिन्न योजना,निःशुल्क इ–कम कार्ड प्रदान गरिने
BANKING

सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ल्यायो विभिन्न योजना,निःशुल्क इ–कम कार्ड प्रदान गरिने

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याक लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।सो योजनाअन्तर्गत डेबिट÷क्रेडिट कार्ड प्र...

माछापुच्छ्रे बैंकको नवनिर्मित भवनको उद्घाटन
BANKING

माछापुच्छ्रे बैंकको नवनिर्मित भवनको उद्घाटन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । वैशाख ४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर  ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसंीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्...

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने
BANKING

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच दुई पक्षीय समझदारी भएको छ ।  सो समझदारीपत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल(स्काइवाक)का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।  सम्झौताअनुसार...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बन्जी गर्दा छुट पाउने
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बन्जी गर्दा छुट पाउने

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७,पोखरामा स्थित बन्जी नेपाल एडभेन्चर प्रालिबीच बैंकका ग्राहकहरुलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२३ रुपैयाँ र बिक्रीदर १३३.८३ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.०२ रुपैयाँ र बिक्रीदर १४२.६६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.४२ रुपैयाँ र बिक्रीदर १६७.१७...

सर्तहरुबारे राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्तक्षर गर्न राष्ट्र बैंकको आह्वान
BANKING

सर्तहरुबारे राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्तक्षर गर्न राष्ट्र बैंकको आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको हो ।  ‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरुको पूर्ण...

पोखरामा प्रभु बैंकको नयाँगाउँ शाखा कार्यालय सञ्चालन
BANKING

पोखरामा प्रभु बैंकको नयाँगाउँ शाखा कार्यालय सञ्चालन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा वैशाख ३ गतेदेखि उक्त नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।  उक्त शाखा कार्यालयको उद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेका हुन् ।  उक्त शाखा उद्घाटनका क्रममा शान्ती...

सहकारीमा राष्ट्र बैंकको इन्ट्री, ५० करोडमाथि कारोबार गर्नेलाई नियमन गर्ने
NEPAL RASTRA BANK

सहकारीमा राष्ट्र बैंकको इन्ट्री, ५० करोडमाथि कारोबार गर्नेलाई नियमन गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वार्षिक ५० करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने  तथा सेयर पूँजी भएका सहकारी नियमन गर्न भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो ।  यससँगै नेपाल राष्ट्र बैक ऐन २०५८, पनि संसोधन भएको छ । यो संशोधनसँगै सहकारीको नियमन, निरीक्षण...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.