मुक्तिनाथ विकास बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । यो सेवा सुचारुपश्चात भारतिय ग्राहकहरुले भिम र फोन–पे लगाएतका भारतीय भुक्तानी सेवाप्रदायकको माध्यमबाट मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल...