सुनको मूल्य आजपनि बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । सुनको मूल्य आजपनि बढेको छ । बुधबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।