आज पनि १३ डलरले बढ्यो सुनको मूल्य
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि बढेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस ०.४५ प्रतिशत अर्थात १३.३१ डलरले बढेको हो । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ९४२ डलरका कारोबार भईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो,औषधि र अन्य वस्तुमा ट्यारिफ लगाउने निर्णय गरेसँगै विगत केही सातादेखि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य...