सुनको मूल्य १३ डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४५ प्रतिशत अर्थात प्रतिऔंस १३.७९ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार २२.९५ डलरमा कारोबार भईरहेको छ ।