सुनको मूल्यमा करिब १२० डलरको उछाल, ३३ सय डलरको आँकडा पार
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । यससँगै सुनको मूल्यले ३३ सय डलरको आँकडा पार गरेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस ३.७१ डलर अर्थात ११९.४७ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्रािष्ट्रय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३४२.१३ डलरमा कारोबार भईरहेको छ । डलर कमजोर बन्दा र अमेरिका चीनबीचको व्यापार तनाव वृद्धि भएसँगै...