सानिमा रिलायन्स लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
TRENDING
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश पारित गरिनेछ । यस्तै कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व...
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निजी पुरोहितका छोराले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बाजी मारेका छन् । देउवाका निजी पुरोहितका छोरा तथा पत्रकार शरद ओझालाई आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलपत्र खोलिएको छ । कम्पनीको लिलामी सेयरको बोलपत्र आज बिहान ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा रहेको लिसारा बैकेटमा खोलिएको हो ।
काठमाण्डौ। गत फागुन ४ गतेदेखि सेयर बजार लगातार बढ्न थालेको छ । ६ कारोबार दिनमा ६ दिन नै बजार बढेपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नजिकिदै जानु र नेपाल राष्ट्र बैंकमा नयाँ गनर्भर आउने विषयले विशेषगरी सेयरबजारमा छुट्टै रौनक देखिन थालेको छ । बजार लगातार बढ्दै जाँदा वित्तीय अवस्था बलिया वा कमजोर भएका सबैखालका कम्पनीहरु चल्न थालेका...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब भन्दा बढी प्रिमियम कलेक्सन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमकले चालु आवको ७ महिनासम्ममा २४ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमकहरुको यो व्यवसाय गत आवको सो अवधिसम्मको तुलनामा ७.८० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५१ करोड रुपैयाँ...
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनुपालन तथा AML/CFT तालिम तथा सेमिनार सम्पन्न गरेको छ । कम्पनीले फागुन १० गते बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु,विभागीय प्रमुखहरु,तथा बाग्मति प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यकाभित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले पालना...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । अध्यक्ष पदपूर्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनामध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले शरद ओझा, रामशरण पूडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रञ्जित नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले रञ्जितलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) आज खोलिने भएको छ ।
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमा नै २.६८ गुणा आवेदन परेको छ । कम्पनीले आजदेखि आम सर्वसाधरणहरुको लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो । सीडीएसीको तथ्यांक अनुसार यो आईपीओमा पहिलो दिनमा नै ४९ लाख ४५ हजार ८४० कित्ता सेयर माग भएको छ ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृति (सीइओ) मनोज कुमार लाल कर्णको तलब भत्ता १४.८७ प्रतिशतले घटेको छ । सीईओ कर्णले चालु आव २०७९/८० का लागि ९४ लाख ४० हजार ५०८ रुपैयाँ तलब भत्ता बुझेका छन् । जुन यो सो भन्दा अघिल्लो आवको तुलनामा १६ लाख ४९ हजार रुपैयाँ कम हो । आव २०७८/७९ मा सीईओ कर्णले १ करोड १० लाख ९० हजार रुपैयाँ तबल बुझेका थिए ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र सुरक्षणमा आइपर्न सक्ने जोखिमहरु विरुद्धको रक्षावरण गर्ने बीमा सम्बन्धी व्यवस्थालाई...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)फागुन १२ गते खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको ४ लाख ९२ हजार कित्ता ५७७ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल यही सोमबार काठमाण्डौको भगवतिबहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ८ बजे खोलिने भएको हो ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा आज बिहान साढे १० बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०७९/८० का लागि प्रस्ताव गरिएको १४ प्रतिशत बोनस सेयर पारित गरिनेछ । बोनस सेयर जारीपश्चात कम्पनीको चुक्ता तथा जारी पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा...
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओको बिक्री आवेदन खुल्ला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु।१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीहरुले नाममा रहेको सेयरहरु बिक्री गर्ने इच्छा राखी निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर) (सरल, बालश्री योजनाअन्तर्गत ९ वर्षे अवधिका लागि ३५...
काठमाण्डौ । बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस वा भत्ता बाँड्न साढे ५ अर्ब रुपैयाँ छुट्याएका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा १४ जीवन बीमक, १४ निर्जीवन बीमक र ७ लघुबीमा कम्पनीले कुल ५ अर्ब ६० करोड रुपैयाँ छुट्याएका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४।९६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुले कर्मचारीको सेवा सुविधाका लागि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.