नेपाल लाइफद्वारा एक दिवसीय ‘सेल्स ट्रान्सफर्मेशन सेसन’सम्पन्न
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एकदिवसीय ‘सेल्स ट्रान्सफर्मेशन सेसन’सम्पन्न भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख...