हिमालयन लाइफकी अभिकर्ता रबिना ढकाल बनिन् एमडीआरटी, टिमको सर्पोटले दिलायो सफलता
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सकी रबिना ढकाल एमडीआरटी बन्न सफल भएकी छिन् । उनी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भएकी हुन् । पोखराकी ढकाल अन्तिमसमयमा आएर सन् २०२५ का लागि एमडीआरटी बनेकी हुन् । आफ्नो कामप्रतिको लगाव र लगनशीलताका कारण नै अन्तिमसमयमा आएर एमडीआरटी बनेको उनको भनाई छ ।