हकप्रद प्रक्रियामा १० बीमकः चार बीमा कम्पनीको चुक्तापूँजी अझै नपुग्ने, बोनस बाँड्ने सम्भावना कति ?
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई चुक्तापूँजी बढाउन निर्देशन दिएसँगै करिब एक दर्जन बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको थियो । नियामकको निर्देशनबमोजिम ४ जीवन बीमक र ६ निर्जीवन बीमक गरी कुल १० वटा कम्पनीले हकप्रदको बाटो रोजेका...