रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा परेको रिटमा उच्च अदालतद्वारा कारणदेखाऊ आदेश
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको विवादास्पद आईपीओ रोक्न माग गर्दै परेको रीटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । केही सेयर लगानीकर्ताहरुले चौतर्फी मिलेमतो गरी सोझा लगानीकर्ता डूबाउने उद्देश्यले जबरजस्तीको शैलीमा रिलायन्सले आईपीओ जारी गरेको दाबीसहित परेको रीटमा उच्च अदालत पाटनबाट रिलायन्स स्पिनिङ मिल्स, नेपाल धितोपत्र बोर्ड र ग्लोबल आईएमई...

