पियोर इनर्जीको साधारण सभा स्थगित
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि डाकेको आठौं वार्षिक साधारण सभा स्थगित भएको हो ।
TRENDING
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि डाकेको आठौं वार्षिक साधारण सभा स्थगित भएको हो ।
काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला गरिएको थियो । कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित...
काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको रु। १०० अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरेको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता...
काठमाण्डौ । पछिल्लो समय सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । आजपनि सेयरबजार ३३ अंकले घट्यो । यससँगै बजार लगातार ५ दिन घट्यो । पाँच दिनमा बजारमा करिब ९० अंकको गिरावट आएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस क्याण्डल बनेको छ । यस्तो क्याण्डलले घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले मध्य ब्याण्डबाट तल खसेको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा क्यापिटल म्याक्स सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि...
काठमाण्डौ । यूनियन हाइड्रोपावर पब्लिक लिमिटेड कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हाईडो समूहको कम्पनी हो । यो कम्पनी सन् २००७ मा लमजुङ्ग जिल्लामा स्थापित भएको ३ मेगावाटको कम्पनी हो । यो कम्पनीले सन् २०१८ देखि विद्युत उत्पादन सुरु गरेको थियो । आधारभूत पक्षः गत आर्थिक बर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्ता पूँजी ७५ करोड रुपैंया मात्रै रहेको छ...
काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो । उक्त आईपीओमा ६४ हजार ८१२ जना आवेदकले १० लाख १५ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । जसमध्ये ६४ हजार ७९९ सदर...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । लगातार ५ दिन घट्ने क्रममा आज नेप्से परिसूचक १.२२ प्रतिशत अर्थात ३३.१५ अंकले घटेर २ हजार ६७५.०९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ प्रतिशतले घटेर ४६२.५८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १...
काठमाण्डौ । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि शेयर...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ९ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ९ लाख ३१ हजार ८६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ९ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ९ लाख ३१ हजार ८६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको...
काठमाण्डौ । जापानी प्रधानमन्त्री सिगेरु इसिबाले पदबाट राजीनामा दिने घोषणा गरेसँगै जापानको सेयरबजारमा हरियाली छााएको छ । इसिबाले राजीनामा दिने बताएसँगै लगानीकर्ताले नयाँ नेतृत्वले अपनाउने नीतिहरुबारे सकारात्मक अपेक्षा राख्दा निक्की२२५ इन्डेक्स वृद्धि भएको हो । सोमबारको कारोबारमा निक्की२२५ इन्डेक्स १.४२ प्रतिशत अर्थात ६११.७९ अंकले बढेको छ । यो वृद्धिसँगै निक्की२२५...
काठमाण्डौ । खानीखोला हाइड्रोपावरको हकप्रद सेयरको खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको छ । यो हकप्रदमा भदौ २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । तर माग बमोजिम आवेदन...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि आजदेखि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले असोज १० गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । दिउँसो ३ बजेदेखि सुरु हुने उक्त सभा काठमाण्डौको तिनकुनेमा रहेको सिद्धार्थ कटेजमा आयोजना हुनेछ । सभामा कम्पनीका सेयरधनीहरुलाई १ः२.६२३ अनुपातमा हकप्रद सेयर निष्कासन...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले विभिन्न ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख १४ हजार ४९२.६७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित...
काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ३८ हजार ४४३ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही भदौ २९ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।
काठमाण्डौ । ओरियण्टल होटल्स् लिमिटेडले २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ३१ गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको हो । ्सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल चुक्तापूँजीको १ः०.२६६३ अनुपातमा...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराकरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका...
काठमाण्डौ । सिटि होटल लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु.१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २६ गतेसम्म नेप्सेमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.