५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल र हिमालयन रि
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.३३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९८ प्रतिशतले...

