झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘राष्ट्र बैंकको सुधारोन्मुख आर्थिक प्रतिवेदनको सकारात्मक प्रभाव’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.४१ अंकले बढेर २ हजार ७३० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले बढेर ४५९.६१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर ११ अर्ब ८७...

