आधा भन्दा बढी हाइड्रो कम्पनी घाटामा, ईपीएसमा कुन अघि ?
काठमाण्डौ । आधा भन्दा बढी हाइड्रोपावर कम्पनीहरु घाटामा छन् । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार ४७ वटा हाइड्रो कम्पनी घाटामा छन् । वित्तीय रिर्पोट सार्वजनिक गरेका ८७ वटा हाइड्रोपावर कम्पनी मध्ये ४७ वटा हाइड्रो कम्पनीले घाटा व्यहोरेका छन् । नाफामा उक्लिएका कम्पनीहरुको मुनाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा खस्किएको छ । नाफामा रहेका हाइड्रो...

