उपकार लघुवित्तको सञ्चालकमा पन्थी नियुक्त
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मुक्तिराम पन्थी नियुक्त भएका छन् । जेठ ९ गते बसेको संस्थाको सञ्चालक समितिको १०७ औं बैठकले पन्थीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मुक्तिराम पन्थी नियुक्त भएका छन् । जेठ ९ गते बसेको संस्थाको सञ्चालक समितिको १०७ औं बैठकले पन्थीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको लाभांश बाँड्ने क्षमता घट्दै गएको छ । बीमकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश निर्जीवन बीमा कम्पनीको रिटेन्ड अर्निङ र प्रतिसेयर आम्दानी (इपीएस) घटेको देखिएको छ । बीमा कम्पनीहरुको रिटेन्ड अर्निङ भनेको विशेषगरी कम्पनीले विगतका वर्षहरुमा कमाएको नाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँडी कम्पनीमै राखिएको...
काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडको आईपीओ सोमबार(जेठ ११ गते)बाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउन लागेको हो ।कम्पनी र नेप्सेबीच गत जेठ ८ गते प्रतिसेयर अंकित मूल्य रु.१०० कायम भएको ५५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको थियो । कम्पनीले सर्वसाधारण समक्ष...
काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर अभौतिकिकरण गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।संस्थाले गत पुस ३० गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको समेत जनाएको छउक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस...
काठमाण्डौ । मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको उक्त प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ र उक्त सभा आगामी असार १ गते काठमाण्डौको सिनामंगलमा रहेको राइन होटलमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता बढी सेयरको लकइन अवधि असारमा सकिने भएको छ । कम्पनीको कुल ८४ लाख २ हजार १५९ कित्ता सेयरको लकइन अवधि असार १० गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.५९ प्रतिशत अर्थात १६.३८ अंकले बढेर २ हजार ७५८.४९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४७१.८९ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३६ वटा स्क्रिप्टका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा...
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत चैत २२ गतेदेखि २०८३ वैशाख २८ गतेसम्म जारी गरेको हकप्रद जेठ ७ गते बाँडफाँड गरेको हो । कम्पनीले २०८२ माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद...
काठमाण्डौ। कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन भईरहेको कुमारी सुनौलो लगानी योजनाअन्तर्गतको इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ।कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृत योजनाको कुल आकार रु. १ अर्ब रहेकोमा २०८३ जेठ ८ गतेसम्मको नियमित इकाई बाँडफाँडपछि उक्त सीमा पूरा हुने भएको हो।योजनाको आकार वृद्धि गर्न कम्पनीले २०८२ फागुन १५ गते...
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त एक आपसमा गाभिएर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते बुटवलमा रहेको सिद्धार्थ कटेज रेष्टुरेन्टमा बिहान ११ बजेदेखि भर्चुअल उपस्थिती र विद्युतीय/भर्चुअल जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त...
काठमाण्डौ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत वैशाख २९ गतेदेखि खुला छ ।यो योजनाका इकाई खरिदका लागि जेठ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सूचना ढिलाइ सम्बन्धमा स्पष्टिकरण माग गरेको छ। संस्थाको सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले आव २०८१/८२ को वार्षिक साधारण सभा, सेयर दाखिल–खारेज तथा लाभांश सम्बन्धी निर्णय लिएको थियो। तर सो निर्णयसँग सम्बन्धित संवेदनशील सूचना नेप्सेको नट्स प्रणालीमा जेठ ७ गते मात्र अपलोड गरिएको...
काठमाण्डौ । बिहिबार सेयरबजारमा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, इम्पेरियल सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको अग्राधिकार सेयर सूचीकृत भएको छ ।
काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुइटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.१० प्रतिशत र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घटेको छ । आज १६ बीमा...
काठमाण्डौ । अघिल्लो दिन बढेको सेयरबजार आज घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४६९.४८ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब...
काठमाण्डौ । गुणाकर भट्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति प्रक्रियामा आफ्नो कुनै स्वार्थ वा हस्तक्षेप नरहेको स्पष्ट पारेका छन्। आफूमाथि आफन्तलाई सेबोन अध्यक्ष बनाउन ‘सेटिङ’ गरेको आरोप लागेपछि उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका हुन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.