सोमबार, बैशाख २८,२०८३ 08:50:45
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 08:50:45
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Market

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।

भुजुङ हाईड्रोपावरले सर्वसाधारणका लागि माघ १२ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

भुजुङ हाईड्रोपावरले सर्वसाधारणका लागि माघ १२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कर्मचारीहरुका लागि २० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन...

किर्तिमानी उचाईबाट खस्कियो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Market

किर्तिमानी उचाईबाट खस्कियो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अघिल्लो दिन किर्तिमानी उचाईमा पुगेको सुनको भाउमा आज गिरावट आएको छ । स्थानिय बजारमा आज सुनको भाउ १५ सय रुपैयाँले घटेको छ ।

सिनर्जी पावरको स्थगित साधारण सभा माघमा आयोजना हुने
Capital Market

सिनर्जी पावरको स्थगित साधारण सभा माघमा आयोजना हुने

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले माघ ८ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

रिलायन्स फाइनान्सको १६औँ वार्षिक साधारण सभा सम्पन्न
Capital Market

रिलायन्स फाइनान्सको १६औँ वार्षिक साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै नेशनल लघुवित्तको साधारण सभा सम्पन्न
Capital Market

लाभांश पारित गर्दै नेशनल लघुवित्तको साधारण सभा सम्पन्न

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारणसभा बनेपा  स्थित अरनिको पार्टी प्यालेसमा पुस ३० गते सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले आव २०८१/८२ को वासलात, नाफा नोक्सान...

नागरिक लगानी कोषको साधारण सभाबाट १३% लाभांश दिने प्रस्ताव पारित
Capital Market

नागरिक लगानी कोषको साधारण सभाबाट १३% लाभांश दिने प्रस्ताव पारित

काठमाण्डौ । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।त्यसैगरी, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ । योसँगै...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ६ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज...

सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन
Capital Market

सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन

काठमाण्डौ । सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज दोस्रो दिनसम्ममा कम्पनीको आइपीओमा १४ लाख ८५ हजार ८५६ जनाले आवेदन दिएका छन् ।कम्पनीको आइपीओमा १ अर्ब ८४ करोड ३५ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३५ हजार ३३० कित्ताका लागि आवेदन परेको छ ।

प्राइम कमर्सियल बैंकको सभाबाट लाभांश पारित, सञ्चालक समितिमा डा.गजेन्द्र बिष्ट निर्विरोध निर्वाचित
Capital Market

प्राइम कमर्सियल बैंकको सभाबाट लाभांश पारित, सञ्चालक समितिमा डा.गजेन्द्र बिष्ट निर्विरोध निर्वाचित

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) दिने प्रस्ताव...

नेष्डो समृद्ध लघुवित्तको ७ औं साधारण सभा सम्पन्न
Capital Market

नेष्डो समृद्ध लघुवित्तको ७ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको ७ औं वार्षिक साधारण सभा कुस्मामा रहेको रोयल रिसोर्टमा आज बिहान साढे ११ बजेदेखि सुरु भएको थियो ।

फाइनान्स कम्पनीहरुको ब्यालेन्स्ड सिट कमजोर बन्दै, ९ ले व्यहोरे झण्डै ४८ करोड घाटा
Capital Market

फाइनान्स कम्पनीहरुको ब्यालेन्स्ड सिट कमजोर बन्दै, ९ ले व्यहोरे झण्डै ४८ करोड घाटा

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले झण्डै २६ करोड घाटा ब्यहोरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा १५ फाइनान्स कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ घाटा ब्यहोरेका हुन् ।गत आवको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरुले ३१ करोड २९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा अधिकांश कम्पनीहरु घाटामा देखिएका छन् । ६ कम्पनी मात्रै नाफामा उक्लिँदा ९...

इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्विरोध निर्वाचित
Capital Market

इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा पुस ३० गते संस्थाको अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको हो ।उक्त सभामा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गर्नुका साथै उनले उपस्थित...

धितोपत्र बजारको प्रणालीगत जोखिम न्यूनीकरणबारे सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न
Capital Market

धितोपत्र बजारको प्रणालीगत जोखिम न्यूनीकरणबारे सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न

काठमाण्डौ । नेपालको धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा पुस ३० गते बोर्डको कार्यालय खुमलटार, ललितपुरमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका प्रमुखहरू तथा प्रतिनिधिहरु उपस्थित भएको उक्त बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको...

नेपाल दूरसञ्चार कम्पनीको साधारण सभा, नगद लाभांश आजैदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा
Capital Market

नेपाल दूरसञ्चार कम्पनीको साधारण सभा, नगद लाभांश आजैदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा आज पुस ३० गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाण्डौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।साधारण सभामा करिब ९१.५६ प्रतिशत सेयरको प...

सेयरबजार १.५२ अंकले बढ्यो, कारोबार ६.२० अर्ब
Capital Market

सेयरबजार १.५२ अंकले बढ्यो, कारोबार ६.२० अर्ब

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात १.५२ अंकले बढेर २ हजार ६४१.४३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले घटेर ४५४.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर ६ अर्ब २० करोड...

सुन र चाँदीको भाउ आजपनि रेकर्ड स्तरमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Market

सुन र चाँदीको भाउ आजपनि रेकर्ड स्तरमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउले आजपनि रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको भाउ १५ सय रुपैयाँले बढेको छ ।

ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बृद्धि अकेला पुनःचयन
Capital Market

ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बृद्धि अकेला पुनःचयन

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सञ्चालक बृद्धि अकेला सर्वसम्मत रुपमा पुनःचयन भएका छन् । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अकेलालाई पुनः अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।

ग्रीनलाइफ हाईड्रोपावरको नाफा ४३.३२% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

ग्रीनलाइफ हाईड्रोपावरको नाफा ४३.३२% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । ग्रीनलाइफ हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा कम्पनीले १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ७५ लाख ५१ हजारको तुलनामा ४३.३२ प्रतिशतले बढी हो ।कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ७५ लाख रुपैयाँ आर्जन...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १३ हजार ८८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.