यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२१ रुपैयाँ र बिक्रीदर १३३.८१ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.६७ रुपैयाँ र बिक्रीदर १४५.३२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६४ रुपैयाँ र बिक्रीदर १६९.४०...