चालकको स्वास्थ्य जाँचमा ‘सिन्डिकेट’ अन्त्य गर्न सातै प्रदेशलाई सर्कुलर
काठमाण्डौ । सवारी चालक अनुमतिपत्र लिन गरिने स्वास्थ्य परीक्षणमा सीमित समूहको नियन्त्रण अन्त्य गर्न यातायात व्यवस्था विभागले सातै प्रदेशलाई नयाँ व्यवस्था लागू गर्न अनुरोध गरेको छ।विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई चिकित्सा अभ्यासको इजाजत प्राप्त जुनसुकै चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन प्रदेशका यातायात...

