नेपालमा १०८ विमान दुर्घटना, कति जनाले गुमाए ज्यान ? हेर्नुहोस् विवरणसहित
काठमाण्डौ। सन् १९५५ यता नेपालमा १०७ वटा हवाई दुर्घटना भएका छन्। नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ। करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन्। हेर्नुहोस् विवरणसहित :६६ दुर्घटनामा मानवीय क्षति, ४२ वटामा जोगियोनेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये ६६...