हरियो धनिया र कागतीको मूल्यमा उच्च वृद्धि ,यस्तो छ अन्य तरकारीको भाउ
काठमाण्डौ । हरियो धनियाको मूल्य ६९ प्रतिशतले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज हरियो धनियाको औसत प्रतिकेजी मूल्य १२४ रुपैयाँले बढेर ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन हरियो धनियाको औसत प्रतिकेजी मूल्य १७६ रुपैयाँ थियो । यस्तै आज लसुन हरियोको मूल्य १९ प्रतिशतले बढेर १८३ रुपैयाँ, खुर्सानी हरियो...