यातायात व्यवस्था विभागको सर्भरमा समस्या, लाइसेन्सलगायतका काम प्रभावित
काठमाण्डौ । यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस)को सर्भरमा समस्या देखिएको छ । आइतबार बिहान ११ बजेदेखि सर्भरमा समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् । अहिले सर्भरमा आएको समस्यालाई पहिचान गर्ने काम भईरहेको विभागले जनाएको...