शुक्रबार, बैशाख २५,२०८३ 07:08:25
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 07:08:25
युएईको नयाँ भिजिट भिसा नीति: नाताअनुसार तलबको न्यूनतम दर तय, कसलाई लैजान कति तलब हुनुपर्छ ?(सूचिसहित)
TOURISM

युएईको नयाँ भिजिट भिसा नीति: नाताअनुसार तलबको न्यूनतम दर तय, कसलाई लैजान कति तलब हुनुपर्छ ?(सूचिसहित)

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार अब परिवार, आफन्त वा साथीलाई युएई बोलाउन चाहने व्यक्तिको आम्दानी पर्याप्त र प्रमाणित हुनुपर्नेछ।नयाँ व्यवस्थाअनुसार स्पोन्सरको मासिक पारिश्रमिक कम्तीमा चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान गरिएको छ। तलबको सीमा सम्बन्ध अनुसार फरक–फरक तय गरिएको छ।

भारी वर्षाले जलविद्युतमा बितण्डा: १० जिल्लाका ३२ आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द
NEWS

भारी वर्षाले जलविद्युतमा बितण्डा: १० जिल्लाका ३२ आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द

काठमाण्डौ । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा रहेका र ३३८ मेगावाट क्षमताका १५ निर्माणाधीन जलविद्युत् आयोजनामा बाढीले असर गरेको...

नेपालको पश्चिमी भू–भागबाट मनसुन बिदा, तर पश्चिमी वायूका कारण अझै वर्षा र हिमपातको सम्भावना
NEWS

नेपालको पश्चिमी भू–भागबाट मनसुन बिदा, तर पश्चिमी वायूका कारण अझै वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । नेपालमा यस वर्षको मनसुन औपचारिक रूपमा पश्चिमी भू–भागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मिति २०८२ असोज २० (६ अक्टोबर २०२५) देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थानमा मनसुन समाप्त भइसकेको छ। साथै, गण्डकी प्रदेशको पश्चिमी भेगका केही क्षेत्रमा पनि मनसुन हटिसकेको जनाइएको छ।

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशीलः अर्थमन्त्री खनाल
ECONOMY& POLITICS

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशीलः अर्थमन्त्री खनाल

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् ।  सरकारले पुर्ननिर्माणका लागि राजश्व...

घोषित मितिमै निर्वाचन हुनुपर्छ: प्रचण्ड
NEWS

घोषित मितिमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमै हुनुपर्ने बताएका छन् ।  महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।  

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग बिहानैदेखि सञ्चालनमा
NEWS

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग बिहानैदेखि सञ्चालनमा

काठमाण्डौ ।  नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा बिहानैदेखि बिना अवरोध सवारी आवगमन भईरहेको छ । यी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा सञ्चालनमा आएका हुन् ।  

आज देशका यी स्थानमा मध्यम वर्षाको सम्भावना
NEWS

आज देशका यी स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशमा मनसुनी वायूको प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना...

कोजाग्रत पूर्णिमासँगै दशैंको समापन हुँदै
NEWS

कोजाग्रत पूर्णिमासँगै दशैंको समापन हुँदै

काठमाण्डौ । आज दशैं पर्वको समापन हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा देवी महालक्ष्मीको पूजा आराधना गरी दशैंको समापन हुन लागेको हो ।  आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए...

सोमबार काठमाण्डौमा सार्वजनिक विदा नहुने, सेयर बजार के हुन्छ ?
NEWS

सोमबार काठमाण्डौमा सार्वजनिक विदा नहुने, सेयर बजार के हुन्छ ?

काठमाण्डौ । जिल्ला प्रशासन कार्यायल काठमाण्डौले गृह मन्त्रालयको निर्देशनअनुसार सोमबार काठमाण्डौ जिल्लाभित्र सार्वजनिक विदा नरहेको प्रष्ट पारेको छ। 

चितवनबाट सवारी भित्रिने र बाहिरिने समय बढाईयो
NEWS

चितवनबाट सवारी भित्रिने र बाहिरिने समय बढाईयो

काठमाण्डौ ।  चितवन हुँदै काठमाण्डौ र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारी चलाउन पाउने समय सीमा बढाइएको छ । अविरल वर्षाका कारण यसअघि सवारी भित्रिने र बाहिरिने समय ६ बजेसम्म रहेकोमा चितवन प्रशासनले त्यसलाई बढाएर ९ बजेसम्म पुर्याएको हो ।  

विगत ६ घण्टामा उदयपुरका एक-दुई स्थानमा भारी वर्षा, अझै पर्नसक्ने प्रक्षेपण
NEWS

विगत ६ घण्टामा उदयपुरका एक-दुई स्थानमा भारी वर्षा, अझै पर्नसक्ने प्रक्षेपण

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले गएको ६ घण्टामा उदयपुर जिल्ला आसपासका एकदुई स्थानमा भारी वर्षा भएको उल्लेख गर्दै ती स्थानमा थप वर्षा हुनसक्ने सम्भावना रहेकोले अलर्ट जारी गरेको छ । 

बाढीपहिरोले पुर्याएको क्षतिबारे मोदीद्वारा दुःख व्यक्त, भन्छन्, ‘जुनसुकै सहयोग गर्न तयार छौं’
NEWS

बाढीपहिरोले पुर्याएको क्षतिबारे मोदीद्वारा दुःख व्यक्त, भन्छन्, ‘जुनसुकै सहयोग गर्न तयार छौं’

काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै आएको अविरल वर्षाले पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै जस्तो सुकै सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति २ लाखका दरले राहात, जोखिमयुक्त सडकमा रातको समय गाडी चलाउन अनिश्चितकालीन रोक
NEWS

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति २ लाखका दरले राहात, जोखिमयुक्त सडकमा रातको समय गाडी चलाउन अनिश्चितकालीन रोक

काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा फैलिएको बाढीपहिरोबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारका लागि सरकारले समन्वित रूपमा अभियान अघि बढाएको छ। आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) दुवै निकायले प्रभावित परिवारका लागि तत्कालीन राहत, उद्धार र पुनर्स्थापनाका कार्यहरू तीव्र पार्ने...

अविरल वर्षाले १८ जलविद्युत् आयोजना क्षतिग्रस्त, सेयर बजारमा सूचीकृत ९ कम्पनीका ११ आयोजना पूर्णरूपमा ठप्प
NEWS

अविरल वर्षाले १८ जलविद्युत् आयोजना क्षतिग्रस्त, सेयर बजारमा सूचीकृत ९ कम्पनीका ११ आयोजना पूर्णरूपमा ठप्प

काठमाण्डौ । शुक्रबारदेखि लगातार परेको अविरल वर्षाले देशभरका जलविद्युत् आयोजना ठुलो क्षतिमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार हालसम्म बाढी र पहिरोका कारण १८ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये १३ वटा सञ्चालनमा रहेका आयोजनाबाट उत्पादन पूर्णरूपमा रोकिएको छ भने निर्माणाधीन अवस्थाका पाँच आयोजनामा समेत ठुलो क्षति पुगेको छ।

भैरहवामा अलपत्र परेका यात्रुलाई विमान चार्टर गरेर काठमाण्डौ ल्याइने
NEWS

भैरहवामा अलपत्र परेका यात्रुलाई विमान चार्टर गरेर काठमाण्डौ ल्याइने

काठमाण्डौ । अविरल वर्षामा परी अलपत्र परेका भैरहवा आसपासमा क्षेत्रका यात्रुलाई विमान चार्टर्ड गरी काठमाण्डौ ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले काठमाण्डौ पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर आज साँझ ९ बजे काठमाण्डौ ल्याउन लागेको हो ।

कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने, वीपी राजमार्ग खुल्न कम्तीमा अझै ४ दिन लाग्ने
NEWS

कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने, वीपी राजमार्ग खुल्न कम्तीमा अझै ४ दिन लाग्ने

काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार आज दिउँसो ४ बजेबाट सडकमा यातायात सुचारु गरिनेछ। उनका भनाइमा, अधिकांश राजमार्ग सञ्चालनयोग्य अवस्थामा पुगेका छन्, तर इलाम र झापाको माइखोलामा भने अझै पनि समस्या कायम छ।

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा
NEWS

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा

काठमाण्डौ । लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएको विपी राजमार्गको विकल्पका रूपमा खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, र जिल्ला सुरक्षा निकायका प्रमुखहरूको टोलीले आज उक्त वैकल्पिक मार्गको स्थलगत निरीक्षणपछि बाटो सुचारु...

कुलमान भन्छन्: ज्योतिषीको कुरा पत्याउँदा मानिस समस्यामा परे, केहीले ज्यान गुमाए
NEWS

कुलमान भन्छन्: ज्योतिषीको कुरा पत्याउँदा मानिस समस्यामा परे, केहीले ज्यान गुमाए

काठमाण्डौ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मौसम विभागका चेतावनीहरूलाई बेवास्ता गर्दा पदयात्रीहरू अनावश्यक जोखिममा परेको बताएका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X