Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 03:13:31
एप्पलको क्यामेरासहितको एयरपड्सले देखेको कुरा बुझ्ने
OTHERS

एप्पलको क्यामेरासहितको एयरपड्सले देखेको कुरा बुझ्ने

काठमाण्डौ । एप्पलले भविष्यमा क्यामेरासहितका एयरपड्स सार्वजनिक गर्ने तयारी गरिरहेको संकेत देखिएको छ। म्याकओएस टाहो २६.७ को परीक्षणका लागि जारी गरिएको संस्करणभित्र फेला परेको एउटा छोटो भिडियोमा क्यामेरा जडित देखिने नयाँ एयरपड्सलाई भिजुअल इन्टेलिजेन्स प्रविधिसँग प्रयोग गरिएको देखिन्छ।भिडियोमा एयरपड्स लगाएका एक व्यक्तिले एउटा पुस्तक हातमा उठाउँदा प्रणालीले पुस्तकको...

साउनमा ७० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
OTHERS

साउनमा ७० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउन महिनामा पनि उच्च देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनमा पुनः श्रम स्वीकृतिसहित ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन्।विभागको तथ्यांकअनुसार साउनमा पहिलोपटक वैदेशिक रोजगारीमा जान ४२ हजार ६९३ जनाले श्रम स्वीकृति...

विश्व संकटको डरबीच स्विट्जरल्यान्डमा अर्बपतिका लागि पहाडभित्र सुरक्षित संसार, सुनदेखि फेरारीसम्म सुरक्षित राख्न सकिने
OTHERS

विश्व संकटको डरबीच स्विट्जरल्यान्डमा अर्बपतिका लागि पहाडभित्र सुरक्षित संसार, सुनदेखि फेरारीसम्म सुरक्षित राख्न सकिने

काठमाण्डौ । विश्वभर बढ्दो भूराजनीतिक तनाव, वातावरणीय संकट र सम्भावित विपदबीच अति धनाढ्य व्यक्तिका लागि स्विट्जरल्यान्डमा पहाडभित्र अत्याधुनिक भूमिगत सुरक्षा केन्द्र निर्माण भइरहेको छ।स्विट्जरल्यान्डको ब्रुनिग मासिफ क्षेत्रमा रहेको लुंगर्न गाउँनजिकै चूनढुंगाको पहाडभित्र बुरीनिक मेगा सेभ नामक भूमिगत संरचना निर्माण भइरहेको हो। परियोजनालाई महँगा सम्पत्ति भण्डारण...

भारतमा फाँसीको सजायको सट्टा कम पीडादायी वैकल्पिक विधि अपनाउने माग अस्वीकार
NEWS

भारतमा फाँसीको सजायको सट्टा कम पीडादायी वैकल्पिक विधि अपनाउने माग अस्वीकार

काठमाण्डौ। भारतको सर्वोच्च अदालतले मृत्युदण्ड कार्यान्वयनका लागि फाँसीको सट्टा कम पीडादायी वैकल्पिक विधि अपनाउन माग गर्दै दायर गरिएको रिट खारेज गरेको छ। अदालतको यो निर्णयसँगै भारतमा हाललाई मृत्युदण्ड कार्यान्वयनको विधिका रूपमा फाँसी नै कायम रहने भएको छ।न्यायाधीशद्वय विक्रम नाथ र सन्दीप मेहताको इजलासले मृत्युदण्ड पाएका कैदीको पीडा कम गर्ने तथा उनीहरूको गरिमा संरक्षण...

आईसीटीमा विदेशी लगानीको आकर्षण बढ्दो, साउनमा १२८ परियोजना स्वीकृत
NEWS

आईसीटीमा विदेशी लगानीको आकर्षण बढ्दो, साउनमा १२८ परियोजना स्वीकृत

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा विदेशी लगानीका १९१ परियोजना स्वीकृत भएका छन्। परियोजनाको संख्यालाई आधार मान्दा सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्र विदेशी लगानीकर्ताको प्रमुख रोजाइमा परेको देखिएको छ।उद्योग विभागका अनुसार जुलाई १७ देखि अगस्ट १६, २०२६ सम्मको अवधिमा स्वीकृत १९१ परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ...

३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै आयुष कुँवरले रचे नयाँ इतिहास, आफ्नै रेकर्ड फेरि सुधारेर २१.६६ सेकेन्डमा झारे
NEWS

३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै आयुष कुँवरले रचे नयाँ इतिहास, आफ्नै रेकर्ड फेरि सुधारेर २१.६६ सेकेन्डमा झारे

 काठमाण्डौ । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा तीन दशक पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्।अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा कुँवरले २०० मिटर दूरी २१.८७ सेकेन्डमा पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका हुन्।त्यसपछि पनि उनले आफ्नो प्रदर्शनलाई...

नाइमा मोबिलिटी एक्स्पोमा एथरको ५०० बढी बुकिङ, नयाँ ‘ओभरटोन सिरिज’मा आकर्षण
NEWS

नाइमा मोबिलिटी एक्स्पोमा एथरको ५०० बढी बुकिङ, नयाँ ‘ओभरटोन सिरिज’मा आकर्षण

 काठमाण्डौ । एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी विद्युतीय स्कुटर बुकिङ भएको जनाएको छ। वैद्य इनर्जी प्रालिअन्तर्गत नेपालमा एथरका विद्युतीय स्कुटर बिक्री हुँदै आएका छन्।कम्पनीका अनुसार एक्स्पोको ६ दिनमा एथरका नयाँ उत्पादन, प्रविधि तथा ईभी स्वामित्वसँग सम्बन्धित सेवा र पूर्वाधारप्रति ग्राहकको उल्लेख्य चासो देखिएको हो।एथर नेपालले बुकिङ बढाउन...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा
NEWS

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

काठमाण्डौ । नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको...

किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइन बस्ने ? भन्दै नेविसंघको प्रदर्शन
NEWS

किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइन बस्ने ? भन्दै नेविसंघको प्रदर्शन

 काठमाण्डौ । खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) सडक प्रदर्शनमा उत्रिएको छ। संघले मंगलबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गर्दै सरकारसँग ग्यास आपूर्ति तत्काल सहज बनाउन माग गरेको हो।प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ग्यास अभाव समाधान गर्न सरकार असफल भएको आरोप लगाउँदै नाराबाजी गरेका थिए। उनीहरूले ‘किताब बोकेर...

केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्दै कांग्रेस, दिउँसो ३ बजे पत्रकार सम्मेलन
NEWS

केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्दै कांग्रेस, दिउँसो ३ बजे पत्रकार सम्मेलन

 काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट पारित निर्णयहरू आज सार्वजनिक गर्ने भएको छ।पार्टीले मंगलबार दिउँसो ३ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी बैठकका निर्णय सार्वजनिक गर्न लागेको हो।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले विभिन्न राजनीतिक तथा सांगठनिक विषयमा गरेका निर्णयबारे...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने
NEWS

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री निवासमा सोमबार भएको छलफलपछि भोलि नै विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो।विश्वासको मतका विषयमा थप छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ। मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार संसदीय दलको बैठकबाट...

दियालो बङ्गला हेर्न एक वर्षमा २५ हजारभन्दा बढी पर्यटक, २४ लाख राजश्व सङ्कलन
TOURISM

दियालो बङ्गला हेर्न एक वर्षमा २५ हजारभन्दा बढी पर्यटक, २४ लाख राजश्व सङ्कलन

काठमाण्डौ । भरतपुर महानगरपालिका–१ मा रहेको ऐतिहासिक दियालो बङ्गला अवलोकन गर्न गत आर्थिक वर्षमा २५ हजार ४२५ जना पुगेका छन्। अवलोकनकर्तामा भारत र चीनका पर्यटकसमेत रहेको भरतपुर महानगरपालिकाले जनाएको छ।अवलोकनकर्तामध्ये १६९ जना ज्येष्ठ नागरिक र एक हजार ५३३ जना विद्यार्थी रहेका छन्। २०८१ असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गला अवलोकनबाट गत आवमा २४ लाख ५८...

प्रतिनिधिसभा बैठक आज, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
NEWS

प्रतिनिधिसभा बैठक आज, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चारवटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।कार्यसूचीअनुसार परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।बैठकमा...

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
NEWS

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालनजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार मनसुनी प्रणालीको प्रभावले पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली...

प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर
NEWS

प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर

काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाहसँग आगामी भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्। प्रश्नोत्तर कार्यक्रममा सहभागी भई प्रधानमन्त्रीसँग प्रश्न गर्न इच्छुक सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिवसमक्ष प्रश्न दर्ता गराउनुपर्नेछ।

संसद् ‘बंक’ गर्न गाह्रोः रास्वपा सांसदले अब कारणसहित फारम भर्नुपर्ने
NEWS

संसद् ‘बंक’ गर्न गाह्रोः रास्वपा सांसदले अब कारणसहित फारम भर्नुपर्ने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसद् बैठकमा उपस्थिति व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको छ। अब पार्टीका सांसदहरू संसद् बैठकमा अनुपस्थित हुने वा बैठक अवधिमा बाहिरिने अवस्थामा अनिवार्य रूपमा फारम भर्नुपर्नेछ।रास्वपाले संसद् बैठकलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने उद्देश्यले सांसदहरूका लागि ‘संसद् बैठक अनुपस्थिति...

किशोर श्रेष्ठ पक्राउ वैध कि गैरकानुनी ? सर्वोच्चको फैसला प्रतीक्षामा
NEWS

किशोर श्रेष्ठ पक्राउ वैध कि गैरकानुनी ? सर्वोच्चको फैसला प्रतीक्षामा

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा सोमबार सकिएको छ। दुवै पक्षको बहस पूरा भएपछि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास आदेशको तयारीमा जुटेको छ।श्रेष्ठको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर...

एप्पलको आईफोन १८ प्रो म्याक्समा ठूला सुधारको तयारी, क्यामेरा र ब्याट्रीमा विशेष परिवर्तन
OTHERS

एप्पलको आईफोन १८ प्रो म्याक्समा ठूला सुधारको तयारी, क्यामेरा र ब्याट्रीमा विशेष परिवर्तन

काठमाण्डौ । एप्पलको आगामी आईफोन १८ प्रो म्याक्स सन् २०२६ को सबैभन्दा चर्चित स्मार्टफोनमध्ये एक बन्ने अपेक्षा गरिएको छ। एप्पलले हालसम्म यसको आधिकारिक सार्वजनिक मिति वा प्राविधिक विवरण घोषणा नगरे पनि विभिन्न चुहिएका विवरणअनुसार यसमा क्यामेरा, प्रोसेसर, ब्याट्री र प्रदर्शन प्रविधिमा उल्लेखनीय सुधार हुन सक्ने देखिएको छ।आईफोन १८ प्रो म्याक्स आगामी सेप्टेम्बरमा आईफोन १८...

जसपाको समर्थनले जोगियो लुम्बिनी सरकार, मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
NEWS

जसपाको समर्थनले जोगियो लुम्बिनी सरकार, मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

काठमाण्डौ । लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेसँगै सरकारमाथि देखिएको राजनीतिक अनिश्चितता टरेको हो।८३ सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमत सिद्ध गर्न ४२ मत आवश्यक थियो। सोमबारको मतदानमा सहभागी ७१ सांसदमध्ये मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत परेको थियो...

बिना जानकारी जापानको विशेष आर्थिक क्षेत्रमा चीनियाँ जहाज प्रवेश
NEWS

बिना जानकारी जापानको विशेष आर्थिक क्षेत्रमा चीनियाँ जहाज प्रवेश

काठमाण्डौ । जापानको तटरक्षक बलले चीनको अनुसन्धान जहाज ‘डोङ फाङ होङ–२’ ओकिनावा प्रिफेक्चरनजिकै जापानको विशेष आर्थिक क्षेत्रमा समुद्री अनुसन्धानसम्बन्धी गतिविधि गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ।जापान कोस्ट गार्डका अनुसार उक्त जहाजले समुद्रमा तारजस्तो देखिने वस्तु झारेर गतिविधि गरिरहेको थियो। त्यसपछि जापानी गस्ती जहाजले रेडियोमार्फत अनुसन्धान गतिविधि तत्काल...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.