२४ घण्टामा २,५३५ सवारीचालक कारबाहीमा, १९ लाख ७७ हजार राजस्व संकलन
काठमाण्डौ । काठमाडौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको निगरानी तथा कारबाही अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा दुई हजार ५३५ जना सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

