गुठी बिधेयक छिट्टै ल्याउछौं- मन्त्री अधिकारी
काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी बिधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाबीचको अन्तरक्रिर्या कार्यक्रममा यस्तो बताएका हुन् । पुरानो कानुनमा भएका राम्रा कुरा अङ्गीकार गर्दै परिर्वतीत समय र सबै...

