१० अर्बको विकास ऋणपत्र बेच्दै सरकार
काठमाडौं। सरकारले आन्तरिक ऋण परिचालनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।
TRENDING
काठमाडौं। सरकारले आन्तरिक ऋण परिचालनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।
काठमाडौं। अमेरिका र इरानबीचको वार्तालाई लिएर अनिश्चितता कायमै रहँदा मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ अमेरिकी डलरमाथि पुगेको छ। साउदी अरबको ‘इस्ट–वेस्ट’ पाइपलाइनबाट तेल आपूर्ति पुनः सुरु भए पनि अमेरिका–इरान वार्तासम्बन्धी अन्योलले बजारमा बढी प्रभाव पारेपछि तेलको मूल्यले वृद्धि जारी राखेको हो।
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३८.७३ अर्थात् ३.२४ प्रतिशत अमेरिकी डलरले घटेको छ।
काठमाडौं। यदि तपाईं युट्युबमा सक्रिय हुनुहुन्छ भने ‘मिस्टर बीस्ट’को नाम सायद सुन्नुभएको होला।मिस्टर बीस्ट विश्वकै सबैभन्दा ठूला युट्युबरमध्ये अग्रस्थानमा छन्। युट्युबसहित ठूला सामाजिक सञ्जाल प्लेटफर्ममा उनका फलोअर्सको संख्या जोड्दा ८७ करोडभन्दा बढी पुग्छ।
काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीच तय भएको खेल वर्षाका कारण रद्द भएको छ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तय गरेको दरअनुसार अमेरिकी डलरको बिक्री मूल्य १५३ रुपैयाँ ६१ पैसा पुगेको छ भने खरिददर १५३ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।यस्तै, युरोपियन युरोको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ६४...
काठमाडौं । फिल्म सुरु हुने समय भनेर टिकटमा उल्लेख गरिएपछि पनि दर्शकलाई २२ मिनेटसम्म विज्ञापन र प्रचार सामग्री देखाएको विषयमा भारतको हैदराबादस्थित एक सिनेप्लेक्सले ७५ हजार भारतीय रुपैयाँ तिर्नुपर्ने भएको छ। हैदराबाद जिल्ला उपभोक्ता विवाद निवारण आयोगले दर्शकको उजुरीमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
काठमाडौं। चीनसँगको कोरला नाकाबाट हुने आयात–निर्यात कालीगण्डकी करिडोर अवरुद्ध हुँदा प्रभावित भएको छ। असोज ८ गतेदेखि परेको अविरल वर्षाले मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकका धेरै स्थानमा पहिरो खसालेको, नदीले सडक कटान गरेको र एक पुलको पहुँचमार्ग बगाएको भन्सार विभागले जनाएको छ।
काठमाडौं। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को आगामी कार्यकालका लागि उपाध्यक्ष चयन भएको छ। कतारको दोहामा जारी परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपालका तर्फबाट गभर्नर रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी ग्रहण गरेका छन्।
काठमाण्डौ । बर्खामा खपतभन्दा बढी बिजुली उत्पादन गरेर भारत र बंगलादेशमा बेचिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी सुख्खायाममा लोडसेडिङ रोक्न भारतबाट आयात बढाउने योजना बनाएको छ। दुई चरणका बाढीले जलविद्युत् आयोजना र प्रसारण लाइनमा पुर्याएको क्षतिपछि आन्तरिक उत्पादन कति छिटो पुरानै अवस्थामा फर्किन्छ भन्ने प्रश्न यस वर्ष थप महत्त्वपूर्ण बनेको छ।प्राधिकरणका कार्यकारी...
काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डल र नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रचण्डसँग भेट गरी गैरआवासीय नेपालीसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको हो ।भेटका क्रममा एनआरएनए प्रतिनिधिमण्डलले...
काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।सोमबार पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले थप अनुसन्धानका लागि उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा...
काठमाण्डौ । रूस–युक्रेन युद्धका क्रममा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरिया पठाइएको विषय सार्वजनिक गरेपछि दक्षिण कोरिया र युक्रेनबीच कूटनीतिक विवाद चर्किएको छ ।दक्षिण कोरियाले सैनिकहरूको स्थानान्तरणबारे गोपनीयता कायम गर्ने सहमति उल्लंघन गरेको आरोप लगाउँदै युक्रेनसँग औपचारिक स्पष्टीकरण र माफी मागेको छ । युक्रेनले भने यस्तो कुनै गोपनीयता सम्झौता...
काठमाण्डौ । अविरल वर्षा र पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने भएको छ ।मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार पर्वतको मालढुंगादेखि मुस्ताङस्थित नेपाल–चीन सीमासम्मको करिब २०२ किलोमिटर सडक खण्डमा ४६ स्थानमा पहिरो गएको छ । तीमध्ये केही ठाउँमा लेदो थुप्रिएको छ भने केही स्थानमा...
काठमाण्डौ । यस वर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण संरचनामा ठूलो क्षति पुर्याउँदा विद्युत् उत्पादन र...
काठमाण्डौ । असोज ९ गतेदेखि परेको अविरल वर्षा र बाढीका कारण देशका विभिन्न विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। आकस्मिक रूपमा बन्द गरिएका केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा आइसके पनि प्रसारण लाइनका टावरमा क्षति पुगेका कारण केही आयोजना अझै राष्ट्रिय विद्युत् प्रणालीबाहिर छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले ८ वटा विद्युत् आयोजना...
काठमाण्डौ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरको भरमा सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावर अब सोलार ऊर्जाबाट चल्ने भएको छ ।नेपाल विद्युत् प्राधिकरणको विद्युत् आपूर्ति लामो समय अवरुद्ध हुने अवस्था देखिएपछि नेपाल टेलिकमले टिमुरेमा १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालनमा ल्याएको हो ।भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि विद्युत् सेवा अवरुद्ध...
काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा कडाइ गर्ने प्रस्तावसहित ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गरेको छ ।बालबालिकाको सुरक्षित तथा पर्याप्त पोषण सुनिश्चित गर्ने, स्तनपानको संरक्षण तथा प्रवर्द्धन गर्ने र विद्यमान...
काठमाण्डौ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् । भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन एवं वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी एवं निर्यातकर्ताहरुसँग छलफल...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.