३४ मतदाताका लागि १८ कर्मचारी !
काठमाण्डौ । लोकतन्त्रको उत्सवमा कहिलेकाहीँ यस्तो दृश्य पनि देखिन्छ, जहाँ मतदाताभन्दा कर्मचारी लगभग आधा जति हुन्छन्। मुस्ताङको एउटा दुर्गम गाउँमा यसपटक हुने प्रतिनिधिसभा निर्वाचनमा ठीक त्यस्तै अवस्था देखिएको छ।
TRENDING
काठमाण्डौ । लोकतन्त्रको उत्सवमा कहिलेकाहीँ यस्तो दृश्य पनि देखिन्छ, जहाँ मतदाताभन्दा कर्मचारी लगभग आधा जति हुन्छन्। मुस्ताङको एउटा दुर्गम गाउँमा यसपटक हुने प्रतिनिधिसभा निर्वाचनमा ठीक त्यस्तै अवस्था देखिएको छ।
काठमाण्डौ । भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दिन देशका अधिकांश स्थानमा मौसम सामान्यतया अनुकूल रहने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको ‘इलेक्शन स्पेशल वेदर बुलेटिन–२’ अनुसार निर्वाचनको दिन देशका तराई क्षेत्रहरूमा मुख्यतया सफा मौसम रहनेछ भने केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिन...
काठमाण्डौ । आज दिउँसो सुर्खेत विमानस्थलमा श्री एयरको जहाज (कल साइन ९ एन–एओएल) अवतरण गर्ने क्रममा टायर पङ्चर भएको छ।
काठमाण्डौ । धेरैले घरको वाइफाइ स्लो हुनुको कारण राउटर बिग्रिएको बुझ्ने गर्छन् । तर विशेषज्ञहरूका अनुसार यस्तो हुनुको मुख्य कारण राउटरको खराबी नभई सेटिङहरूमा केही समस्या हुन सक्छ । सही सेटिङ परिवर्तन गरेपछि इन्टरनेटको स्पीड बढाउन सकिन्छ।विशेषज्ञहरूले वाइफाइ राउटरमा मुख्य रूपमा दुई सेटिङ जाँच गर्नु जरुरी रहेको सुझाव दिएका छन् । ती हुन् –वायरलेस च्यानल र क्वालिटी अफ...
काठमाण्डौ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूर्ण भएको निष्कर्ष निकालेको छ।बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचन तयारीका सम्बन्धमा विस्तृत ब्रिफिङ लिइएको थियो। बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि...
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ।महाशाखाले बुधबार जारी गरेको निर्वाचन विशेष मौसम बुलेटिन अनुसार, बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा र हिमपातको सम्भावना छ। तर, यी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया...
काठमाण्डौ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा लागु हुन लागेको इजाजतपत्र प्रणाली अस्थायी रूपमा स्थगित गरेको छ। विभागले मंगलबार जारी गरेको सूचनामा, इजाजतपत्र प्राप्त कम्पनी तथा संस्थामार्फत हुने जग्गा खरिदबिक्री, लिखत दर्ता, नामसारी लगायतका कारोबार अस्थायी रूपमा रोकेको जनाएको छ।
काठमाण्डौ । पर्सा जिल्लामा एक राजनीतिक दलका उम्मेदवारसहित चार जना विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज कुमार चौधरी चढेको गाडीबाट बम बनाउन प्रयोग गर्न सकिने ‘होक्स’ नामक विस्फोटक पदार्थ बरामद भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार बिहान पत्रकार...
काठमाण्डौ । मतदान नजिकिँदै गर्दा धार्मिक सद्भाव भड्काउने उद्देश्यले तयार गरिएको एक षड्यन्त्र पर्सामा प्रहरीले नाकाम पारेको छ। सुतली बम र सुँगुरको टाउकोसहित हिंसा भड्काउने योजना बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
काठमाण्डौ । इजरायल–इरान युद्धका बीच इरानका नवनियुक्त रक्षामन्त्री माजिद इब्न अल–रेजा नियुक्त भएको दुई दिनमै इजरायली आक्रमणमा मारिएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय सुरक्षा स्रोतहरूका अनुसार इजरायलले हाल इरानको शीर्ष सैन्य नेतृत्वलाई लक्षित गर्दै लगातार हमला गरिरहेको छ।
काठमाण्डौ । मध्यपूर्वमा पछिल्लो समय विकसित घटनाक्रमले त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षाबारे चिन्ता बढिरहेका बेला परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन अभियान सुरु गरेको छ। मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको अनलाइन पोर्टलमार्फत जोखिम मूल्याङ्कन, आपत्कालीन तयारी र सम्भावित उद्धार योजनाका लागि आवश्यक विवरण संकलन गर्न थालिएको हो।खाडी क्षेत्रस्थित नेपाली...
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभरका आन्तरिक हवाई उडानहरू आवश्यकताका आधारमा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणका अनुसार निर्वाचनलाई लक्षित गर्दै अत्यावश्यक सेवामा कुनै अवरोध नआउने गरी उडान व्यवस्थापन गरिनेछ।प्राधिकरणले जारी गरेको सूचनाअनुसार सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता र मागअनुसार सञ्चालन...
काठमाण्डौ । सन् २०२६ मा हुने २३औँ फुटबल विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुने तयारीमा छ। पहिलो पटक ४८ टोली सहभागी हुने यस प्रतियोगितामा अमेरिका, क्यानडा र मेक्सिकोका विभिन्न सहरमा सयभन्दा बढी खेल सञ्चालन हुनेछन्। तर प्रतियोगिता विस्तारसँगै टिकट मूल्यमा भएको तीव्र वृद्धि भने विश्वभरका फुटबल समर्थकबीच विवादको विषय बनेको छ।युरोपका समर्थक समूह ‘फुटबल सपोर्...
काठमाण्डौ । सरकारले पश्चिम एसियामा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको जानकारी दिएको छ। साउदी अरेबिया, यूएई, कतार, कुवेत, ओमान, बहराइन लगायतका देशमा रहेका नेपालीहरू कुनै ठूलो जोखिममा नभएको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा जनाएको छ।मन्त्रालयका अनुसार, सम्बन्धित देशमा रहेका नेपाली दूतावास र नियोगहरूले पठाएका प्रतिवेदनको आधारमा सुरक्षित रहेको पुष्टि भएको हो।
काठमाण्डौ । मध्यपूर्वी क्षेत्रमा हाल सिर्जना भएको तनावबीच युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारले आफ्ना देशमा रहेका नेपाली नागरिकका लागि विशेष भिसा राहतको व्यवस्था गरेको छ।यूएईस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै भिसाको म्याद सकिए पनि (ओभरस्टे) यूएईमै बस्नु परेका नेपालीहरूलाई अतिरिक्त जरिवाना नलाग्ने जनाएको छ। दूतावासले यसबारे संयमता अपनाउन र आफ्नो अवस्था अनलाइन...
काठमाण्डौ । नेपाल वायुसेवा निगमले १९ र २० गतेका काठमाण्डौ–दोहा–काठमाण्डौ उडानहरू रद्द गरेको जनाएको छ। निगमका अनुसार इरान, अमेरिका र इजरायलबीच बढ्दो द्वन्द्वका कारण सिर्जित परिस्थितिका कारण यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो।
काठमाडौं । संयुक्त अधिराज्य बेलायतले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ सरकारसँग सहकार्य गर्न आफू तयार रहेको जनाएको छ ।
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकामार्फत ५ खर्ब १९ अर्ब १ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् करिब १२ प्रतिशतले बढी हो।गत आर्थिक वर्षको सात महिनामा ४ खर्ब ६० अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ पुगेको छ ।
काठमाण्डौ । मध्यपूर्वबाट चीनतर्फ कच्चा तेल ढुवानी गर्न प्रयोग हुने सुपरट्यांकर भाडा ऐतिहासिक उच्च तहमा पुगेको छ। लण्डन स्टक एक्सचेञ्ज ग्रुपका तथ्यांकअनुसार यस्ता ठूला तेलवाहक जहाज भाडामा लिन अहिले ४ लाख अमेरिकी डलर भन्दा बढी खर्च लागिरहेको छ।यो दर गत साता अमेरिकाले इरानमाथि आक्रमणको चेतावनी दिएयता झण्डै दोब्बर भएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.