बिहीबार, असार २५,२०८३ 04:32:38
Bizshala
  • बिहीबार, असार २५,२०८३ 04:32:38
पश्चिम बंगालको राजनीति फेरि तात्यो, ममता बनर्जीविरुद्ध धार्मिक भावना भड्काएको आरोपमा ममतामाथि मुद्दा दर्ता
NEWS

पश्चिम बंगालको राजनीति फेरि तात्यो, ममता बनर्जीविरुद्ध धार्मिक भावना भड्काएको आरोपमा ममतामाथि मुद्दा दर्ता

काठमाडौं । ममता बनर्जीविरुद्ध धार्मिक तथा साम्प्रदायिक भावना भड्काउने आरोपमा एफआईआर दर्ता भएपछि पश्चिम बंगालको राजनीति फेरि तातेको ।   विपक्षी भारतीय जनता पार्टी (भाजपा) निकट नेतृ तथा अधिवक्ता रिंकी चटर्जी सिंह ले साइबर क्राइम प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय संकटमा, खरिदबिक्रीमा सहजीकरण गर्न माग
NEWS

जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय संकटमा, खरिदबिक्रीमा सहजीकरण गर्न माग

काठमाण्डौ । नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय (रियल इस्टेट) अहिले नीतिगत जटिलताका कारण सङ्कटमा परेको व्यवसायीले बताएका छन् ।विगत ३० वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यस क्षेत्रले देशको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै हजारौँलाई रोजगारी दिँदै आएको छ ।  तर, विस २०७६ सालदेखि लागू भएको जग्गा...

संवैधानिक परिषद् अध्यादेशविरुद्धको रिट अब संवैधानिक परीक्षणमा
NEWS

संवैधानिक परिषद् अध्यादेशविरुद्धको रिट अब संवैधानिक परीक्षणमा

काठमाण्डौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अब सर्वोच्च अदालतको संवैधानिक परीक्षणको केन्द्रमा पुगेको छ ।  अध्यादेश संविधानअनुकूल छ वा कार्यपालिकाले आफ्नो अधिकार सीमा नाघेको हो भन्ने प्रश्न अब संवैधानिक इजलासले टुंग्याउने भएको छ ।

छरिने होइन, प्रभावकारी बजेट आवश्यक
PUBLIC EXPECTATION

छरिने होइन, प्रभावकारी बजेट आवश्यक

जनमत

ठेक्का लिएर काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद कार्यालयको झट्का, ११ निर्माण कम्पनी कालोसूचीमा
NEWS

ठेक्का लिएर काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद कार्यालयको झट्का, ११ निर्माण कम्पनी कालोसूचीमा

काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम समयमा सम्पन्न नगर्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको उक्त निकायले विभिन्न सरकारी संस्थाको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही गरिएको जनाएको हो ।

कृषि क्षेत्रमा लगानी बढाउने बजेट आउनुपर्छ
PUBLIC EXPECTATION

कृषि क्षेत्रमा लगानी बढाउने बजेट आउनुपर्छ

जनमत

पूर्वगृहमन्त्री गुरुङ प्रकरण निर्णायक मोडमा, छानबिन समितिले बोलायो बयानका लागि
NEWS

पूर्वगृहमन्त्री गुरुङ प्रकरण निर्णायक मोडमा, छानबिन समितिले बोलायो बयानका लागि

काठमाण्डौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेको सम्पत्ति, जग्गा स्वामित्व र सेयर लगानीसम्बन्धी विवाद अहिले सरकारकै लागि संवेदनशील राजनीतिक परीक्षण बन्दै गएको छ ।  उनीमाथिको छानबिन तीव्र पार्दै सरकारी समितिले अब बयान प्रक्रियातर्फ अघि बढेको छ । 

इजरायलमा नेपालीका लागि २३०० रोजगारीको अवसर, खुल्यो आवेदन
NEWS

इजरायलमा नेपालीका लागि २३०० रोजगारीको अवसर, खुल्यो आवेदन

काठमाण्डौं । इजरायलले फेरि ठूलो संख्यामा नेपाली केयरगिभर माग गरेपछि वैदेशिक रोजगारीमा जान चाहने युवामाझ उत्साह बढेको छ ।  वैदेशिक रोजगार विभागले नेपाल–इजरायल श्रम सम्झौताअन्तर्गत दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २ हजार ३ सय नेपाली कामदार छनोटका लागि आवेदन खुलाएको हो ।

इलामका किसान संकटमा : चिया र दूधको पैसा अड्कियो, डीडीसी दिएन ५० करोड
NEWS

इलामका किसान संकटमा : चिया र दूधको पैसा अड्कियो, डीडीसी दिएन ५० करोड

काठमाण्डौं । इलामका चिया र दुग्धजन्य उद्योग बजार अभाव र भुक्तानी संकटको दोहोरो मारमा परेका छन् ।  उत्पादन बढे पनि उचित बजार व्यवस्थापन नहुँदा किसान र उद्योगी आर्थिक समस्यामा फस्दै गएको गुनासो उठेको हो ।

युवालाई रोजगारी र कृषिलाई टेवा दिने बजेट चाहिन्छ
PUBLIC EXPECTATION

युवालाई रोजगारी र कृषिलाई टेवा दिने बजेट चाहिन्छ

जनमत

रोजगार सिर्जना गर्ने बजेट आवश्यक
PUBLIC EXPECTATION

रोजगार सिर्जना गर्ने बजेट आवश्यक

जनमत

संसदमा हर्क साम्पाङको विद्रोह : प्रधानमन्त्री खोज्दै बैठक बहिष्कार
NEWS

संसदमा हर्क साम्पाङको विद्रोह : प्रधानमन्त्री खोज्दै बैठक बहिष्कार

काठमाण्डौं । हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नभएर निरन्तर संसद अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।  प्रधानमन्त्री संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै उनले बैठक बहिष्कार गरेका हुन् ।

महंगी घटाएर उत्पादनमुखी बजेट आउनुपर्छ
PUBLIC EXPECTATION

महंगी घटाएर उत्पादनमुखी बजेट आउनुपर्छ

जनमत

प्रविधिमैत्री र प्रविधिमा लगानी बढाउने बजेट चाहिन्छ
PUBLIC EXPECTATION

प्रविधिमैत्री र प्रविधिमा लगानी बढाउने बजेट चाहिन्छ

जनमत

कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्ने तयारी
NEWS

कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्ने तयारी

पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायमा ४ हजार ३४८ आवेदन
NEWS

पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायमा ४ हजार ३४८ आवेदन

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका १७ वटा निकायमा रिक्त पदहरूका लागि ४ हजार ३४८ जनाले आवेदन दिएका छन्।  मन्त्रालयले विभिन्न १७ वटा निकायमा गत वैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्मका लागि दरखास्त आह्वान गरेको थियो ।मन्त्रालयका अनुसार आवेदन दिनेमा पुरुष ३ हजार ४१४, महिला ९२१ र अन्य १३ जना रहेका छन्। सबैभन्दा बढी आवेदन नेपाल पर्यटन बोर्डमा ८५५ र...

राज्य निदाएको बेला विमानस्थलबाट ‘सेटिङ एक्सप्रेस’ : कोको मिलेर पठाउँदैछन् अवैध चुरोट ?
NEWS

राज्य निदाएको बेला विमानस्थलबाट ‘सेटिङ एक्सप्रेस’ : कोको मिलेर पठाउँदैछन् अवैध चुरोट ?

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को कार्गो तथा भन्सार क्षेत्रलाई प्रयोग गरी संगठित रूपमा चुरोट तस्करी भइरहेको, त्यसमा भन्सार कर्मचारी, सुरक्षा निकायसँग निकट सम्बन्ध भएका व्यक्तिहरू र केही व्यवसायिक समूह संलग्न रहेको दाबी गर्दै गम्भीर आरोपसहितको उजुरी सार्वजनिक भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालय अन्तर्गतको ‘हेलो सरकार’...

लुम्बिनी प्रदेशसभामा आज नीति तथा कार्यक्रममाथिको छलफल निष्कर्षमा पुग्ने
BUDGET

लुम्बिनी प्रदेशसभामा आज नीति तथा कार्यक्रममाथिको छलफल निष्कर्षमा पुग्ने

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफल निष्कर्षमा पुर्‍याउने तयारी गरिएको छ ।  प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।

सङ्घीय निजामती सेवा विधेयकलाई चालू अधिवेशनमै लैजाने सरकारी तयारी
NEWS

सङ्घीय निजामती सेवा विधेयकलाई चालू अधिवेशनमै लैजाने सरकारी तयारी

काठमाण्डौं । लामो समयदेखि प्रतीक्षामा रहेको सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले पुनः प्राथमिकतामा राख्दै चालू संसद् अधिवेशनमै अघि बढाउने संकेत दिएको छ ।  कर्मचारी प्रशासनको संरचना, सेवासर्त र व्यवस्थापनसँग जोडिएको यो विधेयकलाई अन्तिम रूप दिन मन्त्रालयस्तरमा तयारी तीव्र पारिएको जनाइएको छ ।

काठमाडौंसहित देशभर मौसम बद्लियो, चट्याङ र हुरीको जोखिम
NEWS

काठमाडौंसहित देशभर मौसम बद्लियो, चट्याङ र हुरीको जोखिम

काठमाण्डौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ ।  यही मौसमी प्रणालीका कारण मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हुरीसहित वर्षा भएको मौसमविद्हरूले बताएका छन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.