महँगी नियन्त्रण र पर्यटन प्रवर्द्धनमुखी बजेटको अपेक्षा ।
जनमत
TRENDING
जनमत
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौ उपत्यकाको चक्रपथभित्र १३२ केभी क्षमताको भूमिगत डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ। शहरी क्षेत्रमा विद्युत् आपूर्ति प्रणालीलाई सुदृढ बनाउने तथा सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यसहित यो आयोजना अघि बढाइएको जनाइएको छ।प्रस्तावअनुसार बालाजु–महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म करिब ११.९२...
काठमाण्डौ । खिजीदेम्बा गाउँपालिकामा सञ्चालित लिखु–४ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका नाममा गरेको करिब २ करोड ५१ लाख रुपैयाँभन्दा बढी खर्च सार्वजनिक भएपछि त्यसको प्रभावकारिता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।ग्रिन भेन्चर्स लिमिटेडद्वारा निर्माण गरिएको आयोजनाले गाउँपालिकाको आग्रहपछि २०८३ जेठ ७ गते विस्तृत खर्च...
काठमाण्डौं । बर्दिबास–३ कालापानी मा बस्ती हटाउने सरकारी तयारीविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको छ ।डिभिजन वन कार्यालय महोत्तरी ले बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयले सडक अवरोध गर्दै विरोध शुरु गरेका हुन् ।
काठमाण्डौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड दुई साताका लागि बन्द हुने भएपछि काठमाडौं–चित्लाङ यात्रा प्रभावित हुने भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सडक स्तरोन्नति र पुनर्निर्माण कार्यलाई तीव्र बनाउन जेठ १७ देखि ३० गतेसम्म पानीघट्ट–चित्लाङ बजार खण्ड पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
काठमाण्डौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा विरुद्ध रेड नोटिस जारी गर्न नेपालले गरेको आग्रहलाई इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ ।सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न आवश्यक कागजात र कानूनी आधार पर्याप्त नभएको भन्दै इन्टरपोलले थप स्पष्ट विवरण मागेको हो ।
काठमाण्डौँ । गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बर्ड फ्लु संक्रमण देखिएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ ।‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ पुष्टि भएपछि नगरपालिकाले प्रभावित क्षेत्रलाई निगरानीमा राख्दै संक्रमण नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
काठमाण्डौैं । नेपालका स्वदेशी औषधि उत्पादकहरूले विदेशी औषधिको बढ्दो आयातका कारण देशको औषधि उद्योग गम्भीर संकटमा परेको बताएका छन् । उद्योगीहरूले सरकारले तत्काल आयात नीतिमा कडाइ नगरे स्वदेशी औषधि उद्योग क्रमशः धराशायी हुने चेतावनी दिएका छन् ।
काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आज बस्दैछ ।बैठकसँगै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथिको औपचारिक छलफल शुरु हुने भएको हो ।
काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको हो ।
काठमाण्डौ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी)’ अन्तर्गत नेपालमा दीगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्शन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ ।नेपाल...
काठमाण्डौं । नेपालमा करका प्रकार र दर दुवै उच्च भइरहेका बेला सरकारको ढुकुटी भने झन् कमजोर बन्दै गएको देखिएको छ । आयकरदेखि भ्याट, भन्सार, अन्तःशुल्क, डिजिटल सेवा कर, शिक्षा सेवा कर, स्वास्थ्य जोखिम कर र हरित करसम्म डेढ दर्जनभन्दा बढी शीर्षकमा कर उठाइँदा पनि राज्यको वित्तीय अवस्था दबाबमा परेको हो ।
काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित युरोपेली संघ (इयु) सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग मंगलबार सामूहिक भेटवार्ता गर्ने भएका छन् ।यो भेटलाई नेपालको कूटनीतिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
काठमाण्डौं । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा पर्यटन, विधि विज्ञान तथा निर्वाचनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल र आवश्यक प्रस्तावहरू प्रस्तुत गरिनेछन् ।
काठमाडौं । देशभरको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक सक्रिय रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यही मौसमी प्रणालीका कारण देशका विभिन्न प्रदेशमा बदली, वर्षा र केही स्थानमा हावाहुरीको सम्भावना बढेको छ ।
काठमाण्डौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको पक्राउ प्रक्रिया सर्वोच्च अदालतले रोकेको छ । सर्वोच्च अदालतले काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ अनुमति नै कानुनी रूपमा निष्क्रिय भएको ठहर गर्दै देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.