शुक्रबार, बैशाख २५,२०८३ 07:44:04
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 07:44:04
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो हिंसाप्रति कर्मचारी संघको ध्यानाकर्षण, कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी
NEWS

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो हिंसाप्रति कर्मचारी संघको ध्यानाकर्षण, कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी

काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि बढ्दो हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।संघका अनुसार, हालसालै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक, जानकी फाइनान्स...

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित
NEWS

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित

काठमाण्डौ । नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) को दोस्रो...

महासंघको ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

महासंघको ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन्।भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकता सुनिश्चित गर्न सर्वसम्मत नेतृत्व आवश्यक रहेको औँल्याए।

पाँच महिनामा सरकारी खर्च ५ खर्ब ६४ अर्ब नाघ्यो
NEWS

पाँच महिनामा सरकारी खर्च ५ खर्ब ६४ अर्ब नाघ्यो

काठमाण्डौ। नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा कुल रु. ५ खर्ब ६४ अर्ब ४६ करोड खर्च गरेको छ। अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयका अनुसार समीक्षा अवधिमा चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वृद्धि भएको देखिएको छ।उक्त अवधिमा चालु खर्च रु। ३९८ अर्ब ५ करोड, पुँजीगत खर्च रु. ३३ अर्ब ८७ करोड र वित्तीय व्यवस्थातर्फ रु. १३२ अर्ब ५४ करोड खर्च...

उपभोक्ता मुद्रास्फीति १.६३% मा सीमित
NEWS

उपभोक्ता मुद्रास्फीति १.६३% मा सीमित

काठमाण्डौ। आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो, जसले चालु वर्षमा मूल्यवृद्धि उल्लेखनीय रूपमा न्यून रहेको देखाउँछ ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा...

पाँच महिनामा वस्तु निर्यात ५८.२% ले वृद्धि, व्यापार घाटा पनि बढ्यो
NEWS

पाँच महिनामा वस्तु निर्यात ५८.२% ले वृद्धि, व्यापार घाटा पनि बढ्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको कुल वस्तु निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा कुल निर्यात ५८.२ प्रतिशतले बढेर ११६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १६.५ प्रतिशतले मात्र वृद्धि भएको थियो।गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ८२.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यात...

इपिएस रोस्टरमा परेकाको पक्षमा श्रम मन्त्रालयको पहल, गठन भयो समिति
NEWS

इपिएस रोस्टरमा परेकाको पक्षमा श्रम मन्त्रालयको पहल, गठन भयो समिति

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान रोस्टरमा सूचीकृत भई पनि हालसम्म जान नपाएका करिब १२ हजार नेपाली श्रमिकको समस्या समाधानका लागि समिति गठन गरेको छ । भाषा, सिप र स्वास्थ्य परीक्षण उत्तीर्ण गरी रोजगारीको प्रतीक्षामा रहेका युवाको रोस्टर म्याद सकिन दुई महिना मात्र बाँकी रहँदा मन्त्रालयले कोरियासँग...

हायात प्लेस बुटवलको जनरल म्यानेजरमा तुषार नगर नियुक्त
TOURISM

हायात प्लेस बुटवलको जनरल म्यानेजरमा तुषार नगर नियुक्त

काठमाण्डौ । हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको महाप्रबन्धक (जनरल म्यानेजर)पद तुषार नगरले सम्हाल्ने भएका छन्। यो नयाँ भूमिकामा, नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन र सरोकारवालाहरूसँगको समन्वयको नेतृत्व गर्नेछन्। साथै, उनले अतिथि सत्कारमा उच्च गुणस्तर र उत्कृष्ट सेवा प्रवाह गर्ने संस्कृतिको विकासमा मुख्य भूमिका खेल्नेछन्।हस्पिटालिटी...

साना–मझौला उद्यमलाई ५ करोडसम्म कर्जा, ग्रामीण अर्थतन्त्र उकास्न राष्ट्रिय वाणिज्य बैंकको विशेष योजना
NEWS

साना–मझौला उद्यमलाई ५ करोडसम्म कर्जा, ग्रामीण अर्थतन्त्र उकास्न राष्ट्रिय वाणिज्य बैंकको विशेष योजना

काठमाडौं । देशको अर्थतन्त्रमा मेरुदण्डका रूपमा रहेको साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई थप सशक्त बनाउन राष्ट्रिय वाणिज्य बैंकले ५ करोड रुपैयाँसम्मको एसएमई कर्जा सुविधा सञ्चालनमा ल्याएको छ। नयाँ व्यवसाय सुरु गर्न चाहनेदेखि व्यवसाय विस्तार, उपकरण खरिद वा नगद प्रवाह व्यवस्थापन गर्न खोज्ने उद्यमीहरूलाई लक्षित गर्दै बैंकले आकर्षक व्याजदर र छिटो स्वीकृति प्रक्रियासहित...

१.३३ लाख निर्वाचन प्रहरीका लागि खुल्यो भर्ना, के–के चाहिन्छ योग्यता ?
NEWS

१.३३ लाख निर्वाचन प्रहरीका लागि खुल्यो भर्ना, के–के चाहिन्छ योग्यता ?

काठमाण्डौ । नेपाल प्रहरीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (म्यादी) का लागि भर्ना खुलाएको छ। नेपाल प्रहरीको मानवस्रोत विकास भर्ना छनौट शाखाले एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि भर्ना आवेदन खुलाएको हो ।नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि...

चार प्लास्टिक उद्योगलाई जरिवाना, ४० माइक्रोनभन्दा कमका झोला बिक्री नगर्न निर्देशन
NEWS

चार प्लास्टिक उद्योगलाई जरिवाना, ४० माइक्रोनभन्दा कमका झोला बिक्री नगर्न निर्देशन

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले बुधबार काठमाण्डौ र ललितपुरमा सञ्चालित चारवटा प्लास्टिक उद्योगलाई जरिवाना गरेको छ।दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको तथा तोकिएको मापदण्डभन्दा कम गुणस्तरका प्लास्टिक झोला उत्पादन तथा बिक्री गरेको पाइएपछि ती उद्योगलाई कारबाही गरिएको विभागले जनाएको छ। यसअघि मंगलबार पनि यस्तै कसुरमा दुई प्लास्टिक...

कुलमानले मन्त्रीबाट दिए राजीनामा, प्रधानमन्त्रीले गरिन् विदाई
ECONOMY& POLITICS

कुलमानले मन्त्रीबाट दिए राजीनामा, प्रधानमन्त्रीले गरिन् विदाई

काठमाण्डौ । उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट अलग भएका छन्।बुधबार साँझ उनी बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा पेश गरेका हुन्।

केहीबेरमा मन्त्री पदबाट राजीनामा दिंदै कुलमान घिसिङ
ECONOMY& POLITICS

केहीबेरमा मन्त्री पदबाट राजीनामा दिंदै कुलमान घिसिङ

काठमाण्डौ । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङ पदबाट अलग हुने अन्तिम तयारीमा पुगेका छन्।बुधबार राति करिब ९ बजे सिंहदरबारस्थित मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरी उनले औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने कार्यक्रम तय भएको छ।

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्ड, म्यारियट रिसोर्ट स्थापना हुने
TOURISM

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्ड, म्यारियट रिसोर्ट स्थापना हुने

लुम्बिनी । नेपालको पर्यटन क्षेत्रमा ऐतिहासिक फड्को मार्ने गरी लुम्बिनीमा विश्वस्तरीय लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा निर्माण हुने भएको छ। लुम्बिनी क्यापिटल रिसोर्ट लिमिटेडले विश्वकै अग्रणी होटल ब्रान्ड Marriott International सँग होटल व्यवस्थापन सम्झौता (Hotel Management Agreement – HMA) सम्पन्न गरेसँगै यो महत्वाकांक्षी परियोजना औपचारिक रूपमा अगाडि बढेको हो ।

आइक्यान र नाफिजको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न
NEWS

आइक्यान र नाफिजको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न

काठमाण्डौ। क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण ‘रिपोर्टिङ’ सम्बन्धी एक दिने अभिमुखीकरण तालिम कार्यक्रम आज (बुधबार)काठमाण्डौमा सम्पन्न भएको छ।आर्थिक तथा वित्तीय विषयमा कलम चलाउनले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको...

कम्पनी सचिवः आवश्यकता की बाध्यता
NEWS

कम्पनी सचिवः आवश्यकता की बाध्यता

बिष्णु गिरी ‘निश्चल’काठमाण्डौ । कम्पनीलाई कर्पोरेट सुशासनअन्तर्गत व्यावसायिक तवरबाट सञ्चालन गर्न कम्पनी सचिवको ठूलो भूमिका रहेको हुन्छ । नेपालको सन्दर्भमा कहिलेकाही सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व हुन सक्छ, त्यस्तो अवस्थामा कम्पनी सचिवले यी निकायबीच मध्यस्थ कायम राखी कम्पनीलाई अगाडि बढाउनुपर्ने भूमिका समेत निर्बाह गर्नु पर्छ । कम्पनी सचिवले साधारण सभाको...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काफ्लेले दिए राजीनामा, रिक्त पदमा न्यौपाने नियुक्त
NEWS

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काफ्लेले दिए राजीनामा, रिक्त पदमा न्यौपाने नियुक्त

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेसँगै काफ्लेले पदबाट राजीनामा दिएका हुन्।

अनलाइन व्यापारमा बिल अनिवार्य गर्ने प्रस्ताव
NEWS

अनलाइन व्यापारमा बिल अनिवार्य गर्ने प्रस्ताव

काठमाण्डौ । अनलाइनमार्फत व्यापार गर्ने व्यवसायीले अनिवार्य रूपमा बिलको प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझाव संकलनका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मसौदामा यस्तो व्यवस्था समेटिएको हो।मसौदाअनुसार वस्तु वा सेवाको भुक्तानी नगदमार्फत भएको अवस्थामा समेत कारोबारको विद्युतीय बिल अनिवार्य...

महासंघका अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता, आर्थिक सहकार्य विस्तारमा जोड
NEWS

महासंघका अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता, आर्थिक सहकार्य विस्तारमा जोड

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)को अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरी महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् ।भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली...

अमेरिकाद्वारा भिसा नियममा कडाई, नेपालीले समेत भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने
NEWS

अमेरिकाद्वारा भिसा नियममा कडाई, नेपालीले समेत भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने

काठमाण्डौ । अमेरिकाले नेपाली नागरिकलाई समेत आफ्नो बी–१÷बी–२ पर्यटक र व्यावसायिक भिसा आवेदन प्रक्रियामा नयाँ नियम अन्तर्गत धरौटी (भिसा बन्ड) राख्नुपर्ने व्यवस्था गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि लागू हुने गरी नेपाललाई भिसा बन्ड कार्यक्रमको सूचीमा समावेश गरेको हो।नयाँ नियमअनुसार, भिसा अन्तर्वार्ता दिने बेला कन्सुलर अफिसरले आवेदकको आर्थिक स्थिति, अमेरिका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X