शुक्रबार, बैशाख २५,२०८३ 08:58:39
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 08:58:39
ओलीसँग बयान लिने जाँचबुझ आयोगको तयारी
ECONOMY& POLITICS

ओलीसँग बयान लिने जाँचबुझ आयोगको तयारी

काठमाण्डौ । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले नेकपा(एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी अघि बढाएको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई बयानका लागि बोलाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन्। ओलीलाई कहिले बोलाइन्छ भन्ने...

विद्यालयहरूमा डिजिटल साक्षरताको अभियानमा ‘डिजी स्कुल’
OTHERS

विद्यालयहरूमा डिजिटल साक्षरताको अभियानमा ‘डिजी स्कुल’

काठमाण्डौ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘डिजी स्कुल’ अभियान सुरु भएको छ । प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउने लक्ष्य सहित सञ्चालन गरिएको सो अभियानले विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउन थालेको डिजी ग्रुपले जनाएको छ ।डिजी स्कुल अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल...

चाँदीको मूल्यको बबल चाँडै फुट्ने दाबी, ‘रिच ड्याड पुअर ड्याड’ का लेखकले गरे ठूलो क्र्यासको भविष्यवाणी
OFF THE BEAT

चाँदीको मूल्यको बबल चाँडै फुट्ने दाबी, ‘रिच ड्याड पुअर ड्याड’ का लेखकले गरे ठूलो क्र्यासको भविष्यवाणी

काठमाण्डौ । विश्वप्रसिद्ध पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ का लेखक तथा लगानी गुरु रोबर्ट टी. कियोसाकीले चाँदीको मूल्यमा देखिएको अत्यधिक उतारचढावलाई लिएर लगानीकर्ताहरूलाई सतर्क रहन चेतावनी दिएका छन् । सन् २०२५ मा चाँदीको मूल्य करिब १५० प्रतिशतभन्दा बढीले वृद्धि भएर ऐतिहासिक उच्च स्तरमा पुगेको छ, तर हालै आएको ठूलो गिरावटपछि कियोसाकीले यो ‘बबल फुट्ने’ जोखिम औंल्याएका हुन् ।

निजी क्षेत्रको सुरक्षा र सुधारका लागि सरकार तत्पर छ: प्रधानमन्त्री कार्की
ECONOMY& POLITICS

निजी क्षेत्रको सुरक्षा र सुधारका लागि सरकार तत्पर छ: प्रधानमन्त्री कार्की

काठमाण्डौ । प्रधानमन्त्री सुशिला कार्कीले निजी क्षेत्रको सुरक्षा र सुधारमा सरकारले पूर्ण रूपमा तत्पर रहेको बताएकी छिन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बाृल्दै उनले यस्तो बताएकी हुन् ।उक्त अवसरमाले उनले सरकारले निजी क्षेत्रमा लगानीका बाधाहरू हटाउन...

विशेष अदालतद्वारा पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न आदेश
NEWS

विशेष अदालतद्वारा पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न आदेश

काठमाण्डौ । घुस प्रकरणमा संलग्न भएको आरोपसहित पूर्वमन्त्री राजकुमार गुप्ता लाई विशेष अदालतले थुनामा राख्ने आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइराला को इजलासले आदेश जारी गरेको हो।

अर्थमन्त्री भन्छन्, ‘निजी क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध छ’
ECONOMY& POLITICS

अर्थमन्त्री भन्छन्, ‘निजी क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध छ’

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको विकास र संरक्षणमा सरकारले विशेष ध्यान दिन लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  खनालले भने, ‘निजी क्षेत्रको मनोबल कमजोर हुनुले समग्र...

भूमि आयोग कास्कीका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
NEWS

भूमि आयोग कास्कीका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराइ भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालत, काठमाण्डौमा मुद्दा दायर गरेको छ।आयोगका अनुसार, पोखरा महानगरपालिका–२६ स्थित सामुदायिक अमरज्योति आधारभूत विद्यालयको कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गा सुकुम्बासीको नाममा दर्ता...

जेनजी आन्दोलनका कारण लगानी वातावरण कमजोर, पूँजी पलायन गम्भीर चुनौतीः पूर्व अर्थमन्त्री महत
ECONOMY& POLITICS

जेनजी आन्दोलनका कारण लगानी वातावरण कमजोर, पूँजी पलायन गम्भीर चुनौतीः पूर्व अर्थमन्त्री महत

काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पछिल्ला आन्दोलनहरूले नेपालको आर्थिक र लगानी वातावरणमा गम्भीर असर पारेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका कारण करिब दुई...

२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा
TOURISM

२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाण्डौ। नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।सीईओ जोशीका...

अनसनरत डा. निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो
NEWS

अनसनरत डा. निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो

काठमाण्डौ । विभिन्न माग राख्दै काठमाण्डौको माइतीघर मण्डलामा नौ दिनदेखि अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।भुसालको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले माइतीघरमै स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा थप उपचार आवश्यक ठहरिएपछि नेपाल चिकित्सक संघको पहलमा उनलाई वीर अस्पताल भर्ना गरिएको संघले जनाएको...

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक, निर्वाचन नै समस्याको उत्तम विकल्पः प्रचण्ड
ECONOMY& POLITICS

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक, निर्वाचन नै समस्याको उत्तम विकल्पः प्रचण्ड

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्र...

निजी क्षेत्रका अध्यक्ष ढकालको चेतावनी: दण्डहीनता बढ्यो भने देशको अर्थतन्त्र नै जोखिममा पर्छ
ECONOMY& POLITICS

निजी क्षेत्रका अध्यक्ष ढकालको चेतावनी: दण्डहीनता बढ्यो भने देशको अर्थतन्त्र नै जोखिममा पर्छ

काठमाण्डौ ।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता व्यक्त गरेका छन् । महासंघद्वारा आयोजित ‘शान्ति स्थायित्व र समृद्धिको लागि सहकार्य’ विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन सरकारलाई आग्रह गर्दै दण्डहीनताले प्रश्रय पाउन नहुने बताए...

महासंघको आयोजनामा आज सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदै
ECONOMY& POLITICS

महासंघको आयोजनामा आज सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदै

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज (पुस १६ गते) ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता(जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।

सरकारद्वारा प्रमुख भन्सार कार्यालयमा जिम्मेवारी हेरफेर
NEWS

सरकारद्वारा प्रमुख भन्सार कार्यालयमा जिम्मेवारी हेरफेर

काठमाण्डौ । सरकारले वीरगञ्ज, त्रिभुवन विमानस्थल, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरूमा जिम्मेवारी हेरफेर गरेको छ। त्रिभुवन विमानस्थल भन्सारको प्रमुखमा वीरगञ्ज भन्सारमा कार्यरत विष्णुप्रसाद ज्ञवालीलाई नियुक्त गरिएको छ।

महासंघको आयोजनामा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने
ECONOMY& POLITICS

महासंघको आयोजनामा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।उक्त संवादमार्फत राजनीतिक स्थायित्व,...

नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै
NEWS

नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

काठमाण्डौ । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ यहि माघ २ देखि ४ गते सम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गर्ने भएको छ ।  आयोजना हुन...

नेतन्याहूसँगको भेटपछि ट्रम्पद्वारा इरान र हमासलाई कडा चेतावनी
NEWS

नेतन्याहूसँगको भेटपछि ट्रम्पद्वारा इरान र हमासलाई कडा चेतावनी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार फ्लोरिडामा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग भेट गरेका छन्। भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले गाजा शान्ति योजनाको दोस्रो चरणमा छिट्टै प्रवेश गर्ने अपेक्षा व्यक्त गरेका छन्।ट्रम्पले हमासलाई तत्काल हतियार त्याग्न चेतावनी दिँदै, त्यसो नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।...

आज तमु ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज तमु ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा धुमधामका साथ तमु ल्होसार मनाइने गरिन्छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...

कुलमान रास्वपाको पहिलो नम्बरको उपसभापति, पार्टीमा दोश्रो बरियताको हैसियत
ECONOMY& POLITICS

कुलमान रास्वपाको पहिलो नम्बरको उपसभापति, पार्टीमा दोश्रो बरियताको हैसियत

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच केहीबेरअघि सहमति पत्रमा हस्ताक्षर भएको छ ।  यी तीन नेताबीच आगामी निर्वाचनमा एउटै पार्टीमा समाहित भई एउटै चुनाव चिन्ह लिएर अगाडि बढ्ने विषयमा ७ बुँदे सहमति भएको हो । यसअघि रवि लामिछानेले बालेन्द्र शाहसँग पनि ७ बुँदे सहमति नै गरेका थिए । 

अब कुलमान रास्वपाको उपसभापति, समानुपातिकमा १८ जनालाई समावेश गरिने
ECONOMY& POLITICS

अब कुलमान रास्वपाको उपसभापति, समानुपातिकमा १८ जनालाई समावेश गरिने

काठमाण्डौ । कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापति हुन सहमत भएका छन् ।  आज साँझदेखि पुनः सुरु भएको रवि लामिछाने, बालेन र कुलमानबीचको वार्ताका क्रममा यस्तो सहमति भएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X