शुक्रबार, बैशाख २५,२०८३ 08:58:38
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 08:58:38
आयोगले तोक्यो उम्मेदवार खर्च सीमाः सुगममा २५ लाख, दुर्गममा ३३ लाखसम्म
ECONOMY& POLITICS

आयोगले तोक्यो उम्मेदवार खर्च सीमाः सुगममा २५ लाख, दुर्गममा ३३ लाखसम्म

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको अधिकतम खर्च सीमा निर्धारण गरेको छ । आयोगले देशका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक सुगमता र दुर्गमताका आधारमा ५ श्रेणीमा वर्गीकरण गरी २५ लाखदेखि ३३ लाखसम्मको सीमा तोकेको हो ।

अपडेट: रवि, बालेन र कुलमानबीच आगामी निर्वाचनमा सँगै जाने सहमति
ECONOMY& POLITICS

अपडेट: रवि, बालेन र कुलमानबीच आगामी निर्वाचनमा सँगै जाने सहमति

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने गरी सहमति भएको छ ।

रास्वपा र उज्यालो नेपाल पार्टी सहमतिनजिक, सुदनले होटलबाटै तानेर लगेका थिए कुलमानलाई
ECONOMY& POLITICS

रास्वपा र उज्यालो नेपाल पार्टी सहमतिनजिक, सुदनले होटलबाटै तानेर लगेका थिए कुलमानलाई

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरणका लागि वार्ता पुनः तीव्र बनेको छ । स्रोतका अनुसार दुवै पक्ष सहमति नजिक पुगेका छन् र एकताको ड्राफ्ट तयार भइरहेको छ ।

महालेखा नियन्त्रकद्वारा आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश
NEWS

महालेखा नियन्त्रकद्वारा आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश

काठमाण्डौ। महालेखा नियन्त्रक कार्यालयले आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश गरेको छ । कार्यालयका तर्फबाट महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ५ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण पुस १४ गते...

साधारण जागिरेले गरे कमाल ! सेयर म्युचुअल छोएनन्, करिब १ करोडको फ्ल्याट यसरी किने
OFF THE BEAT

साधारण जागिरेले गरे कमाल ! सेयर म्युचुअल छोएनन्, करिब १ करोडको फ्ल्याट यसरी किने

सुरत (भारत) । एउटा साधारण व्यक्तिले सबैलाई अचम्म पारिदिए । उनले कुनै जोखिम लिनै नपरी, शेयर बजार वा म्युचुअल फन्डमा एक पैसा पनि नहाली ५५ लाख भारु(नेपाली ८८ लाख रुपैयाँ)को आकर्षक 3 BHK फ्ल्याट किने !

रमेश लेखक भन्छन्, ‘जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन’
ECONOMY& POLITICS

रमेश लेखक भन्छन्, ‘जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन’

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न आफूले कुनै पनि प्रकारको निर्देशन नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्। जेनजी आन्दोलन जाँचबुझ आयोगमा सोमबार बुझाएको लिखित बयानमा उनले गृहमन्त्रीलाई यस्तो आदेश दिने कानूनी हैसियत नै नरहेको बताएका हुन्।लेखकले बल प्रयोग गर्ने वा नगर्ने निर्णय राजनीतिक तहबाट होइन, फिल्डमा खटिएका सुरक्षा...

उज्यालो नेपाल र रास्वपाबीच एकता भाँडियोः कुलमानलाई '२० प्रतिशतभन्दा कम' प्रस्तावले वार्ता असफल
ECONOMY& POLITICS

उज्यालो नेपाल र रास्वपाबीच एकता भाँडियोः कुलमानलाई '२० प्रतिशतभन्दा कम' प्रस्तावले वार्ता असफल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच चुनावी सहकार्य तथा एकताको प्रयास पूर्ण रूपमा असफल भएको छ। आइतबार राति भएको निर्णायक वार्ता अपमानजनक शक्ति बाँडफाँटको प्रस्तावका कारण टुंगोमा पुग्न नसकेको स्रोतहरूले बताएका छन्।

केन्द्रको निर्देशनलाई बेवास्ता गर्दै कोसी प्रदेशको जबरजस्तीः स्वकीय सचिवको तलब फुकुवा
NEWS

केन्द्रको निर्देशनलाई बेवास्ता गर्दै कोसी प्रदेशको जबरजस्तीः स्वकीय सचिवको तलब फुकुवा

काठमाण्डौ । संघीय सरकारको स्पष्ट परिपत्रलाई चुनौती दिँदै कोसी प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको तीन महिनादेखि रोकिएको तलब जबरजस्ती फुकुवा गर्ने निर्णय गरेको छ। केन्द्रले स्वकीय सचिवलाई ‘बिचौलिया’ ठहर्‍याउँदै सुविधा रोक्न निर्देशन दिएकोमा प्रदेशले आफ्नै ऐनलाई हतियार बनाएर यो कदम चालेको हो।

इजलासमै धम्की र दुर्व्यवहारको आरोपमा अधिवक्ताविरुद्ध कानून व्यवसायी परिषद्मा उजुरी
NEWS

इजलासमै धम्की र दुर्व्यवहारको आरोपमा अधिवक्ताविरुद्ध कानून व्यवसायी परिषद्मा उजुरी

काठमाण्डौ । इजलासमै धम्की, गालीगलौज र अपमानजनक व्यवहार गरेको आरोपमा एक अधिवक्ताविरुद्ध नेपाल कानुन व्यवसायी परिषद्मा औपचारिक उजुरी दर्ता भएको छ।धादिङ जिल्ला अदालतमा विचाराधीन जालसाजीसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा इजलासभित्र तथा बाहिर पेशागत मर्यादा विपरीत आचरण देखाएको आरोप लगाउँदै अधिवक्ता तोला कुमारी पाठकले विपक्षी कानून व्यवसायीविरुद्ध छानबिन तथा कारबाहीको...

मेची भन्सारमा अनलाइन मूल्याङ्कन प्रणाली सुरु
NEWS

मेची भन्सारमा अनलाइन मूल्याङ्कन प्रणाली सुरु

काठमाण्डौ । भन्सार मूल्याङ्कन प्रक्रियालाई पारदर्शी, सरल र विश्वसनीय बनाउने उद्देश्यले झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा अनलाइन भन्सार मूल्याङ्कन सफ्टवेयर प्रणाली परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ।नयाँ प्रणालीअन्तर्गत सन्दर्भ मूल्यसूचीको प्रयोग हटाइँदै कारोबार मूल्यलाई आधार मानेर वस्तुको वास्तविक मूल्य निर्धारण गरिनेछ। यसले भन्सार प्रक्रियामा...

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण
OTHERS

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण

काठमाण्डौ । नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतबार काठमाण्डौको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जुन २०२६ ब्याचको लागि चार्टर्ड एकाउन्टेन्ट शिक्षाको पहिलो तह फाउन्डेसन लेवलमा भर्ना भएका विद्यार्थीहरुलाई संस्था र चार्टर्ड एकाउन्टेन्ट...

टेरामक्स खरिद प्रकरणः विशेष अदालतद्वारा सर्वोच्चका दुई फैसला झिकाउन आदेश
NEWS

टेरामक्स खरिद प्रकरणः विशेष अदालतद्वारा सर्वोच्चका दुई फैसला झिकाउन आदेश

काठमाण्डौ । टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भ्रष्टाचार भएको आरोपसम्बन्धी मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतका दुईवटा फैसलाको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ।नेपाली कांग्रेसका पूर्वसांसद मोहनबहादुर बस्नेत प्रतिवादी रहेको उक्त मुद्दामा आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त...

नेपालपे नेशनल कार्ड स्किम विदेशमा समेत स्वीकार्य हुने
NEWS

नेपालपे नेशनल कार्ड स्किम विदेशमा समेत स्वीकार्य हुने

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपालपे कार्ड, को कमर्शियल रोलआउट शुरु गरिएको घोषणा गरेको छ । नेशनल पेमेन्ट स्विच परियोजना अन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे कार्ड पूर्ण रुपमा  सञ्चालनमा ल्याइएको हो जसबाट बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने...

पाँच महिनामै पेट्रोलियम आयात एक खर्ब नाघ्यो
NEWS

पाँच महिनामै पेट्रोलियम आयात एक खर्ब नाघ्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती पाँच महिनामा नेपालले पेट्रोलियम पदार्थको आयातमा एक खर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। खपत बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात रकम अघिल्लो वर्षको तुलनामा बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।साउनदेखि मङ्सिरसम्मको अवधिमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन गरी कुल एक खर्ब तीन अर्ब रुपैयाँभन्दा बढी बराबरको...

प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न
NEWS

प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाण्डौ । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याँक्वेट, काठमाण्डौमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा बागमती प्रदेशका २४ वटा संस्था तथा ३०० भन्दा बढी...

के तपाईंले वाईफाई राउटरको युएसबी पोर्ट प्रयोग गर्नुभएको छ ? हुन सक्छन् यस्ता जोखिम
OTHERS

के तपाईंले वाईफाई राउटरको युएसबी पोर्ट प्रयोग गर्नुभएको छ ? हुन सक्छन् यस्ता जोखिम

काठमाण्डौ । Wi-Fi राउटरमार्फत ह्याकरहरूले तपाईंको घरभित्र प्रवेश गर्न सक्छन् भन्ने कुरा तपाईंलाई थाहा छ? तर के तपाईंलाई थाहा छ कि राउटरको पछाडि रहेका पोर्टहरूको प्रयोगले पनि तपाईं साइबर आक्रमणको शिकार बन्न सक्नुहुन्छ? जानकारीका लागि बताउन चाहन्छौँ कि धेरै Wi-Fi राउटरका पछाडि रहेका USB पोर्टहरू पुराना र असुरक्षित प्रणालीमा काम गर्छन्। यी पोर्टहरूको माध्यमबाट साइबर अपराधीहरूले...

रास्वपा र बालेनबीच ७ बुँदे सहमति:रास्वपाको नेतृत्व रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन
ECONOMY& POLITICS

रास्वपा र बालेनबीच ७ बुँदे सहमति:रास्वपाको नेतृत्व रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच साझा राजनीतिक सहकार्यको औपचारिक समझदारी बनेको छ। एउटै दलको प्लेटफर्ममार्फत आगामी निर्वाचनमा जाने विषयमा उनीहरूबीच सात बुँदे सहमति भएको हो।

बालेन-कुलमान एकतामा करिब सहमति, रास्वपासँग सांगठनिक मोडालिटीमै अड्चन
ECONOMY& POLITICS

बालेन-कुलमान एकतामा करिब सहमति, रास्वपासँग सांगठनिक मोडालिटीमै अड्चन

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता वा सहकार्यको प्रयास तीव्र बनेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच निरन्तर छलफल भइरहेको छ। तर, रास्वपासँगको सहमति प्राविधिक र सांगठनिक विषयमा अड्किएको छ भने बालेन र...

ज्येष्ठ नागरिकका लागि विशेष हटलाइन र प्रदेशैपिच्छे निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने
NEWS

ज्येष्ठ नागरिकका लागि विशेष हटलाइन र प्रदेशैपिच्छे निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने

काठमाण्डौ । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ ज्येष्ठ नागरिकहरूको हितका लागि विभिन्न कल्याणकारी योजनाहरू घोषणा गरिएको छ । ज्येष्ठ नागरिकहरूको मर्यादित जीवन सुनिश्चित गर्न राज्यले विशेष पहलकदमी लिएको छ ।स्वास्थ्य समस्या समाधानका लागि विशेष हटलाइनः ज्येष्ठ नागरिकहरूले...

नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ काठमाण्डौमा सम्पन्न
TOURISM

नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ काठमाण्डौमा सम्पन्न

काठमाण्डौ । दक्षिण एसिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीनदिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । प्रदर्शनी अवलोकन गर्न सयौँ कलाप्रेमी, कलाकार, समालोचक तथा संस्कृतिकर्मीरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।प्रदर्शनीको उद्घाटन पुस ९ गते काठमाण्डौको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X