शुक्रबार, बैशाख २५,२०८३ 10:06:24
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 10:06:24
रवि, बालेन र कुलमान एउटै पार्टी बनाउने सहमतिमा, औपचारिक घोषणा शनिबार
ECONOMY& POLITICS

रवि, बालेन र कुलमान एउटै पार्टी बनाउने सहमतिमा, औपचारिक घोषणा शनिबार

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ नयाँ राजनीतिक शक्ति निर्माणका लागि एउटै पार्टी गठन गर्ने सहमतिमा पुगेका छन्। पुराना राजनीतिक दलहरूलाई वैकल्पिक शक्ति दिने उद्देश्यसहित भइरहेको छलफल अन्तिम चरणमा पुगेको जनाइएको छ।

बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त, आज शपथ ग्रहण
NEWS

बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त, आज शपथ ग्रहण

काठमाण्डौ । नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्रालयको नयाँ मन्त्री बन्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुासर उनलाई आज साढे २ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ।

अब प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न सकिने
NEWS

अब प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न सकिने

काठमाण्डौ । सरकारले विद्युतीय प्रसारण लाइनको राइट अफ वे अन्तर्गत पर्ने जग्गाको क्षेत्रलाई स्वामित्व कायम राख्दै कित्ताकाट गर्न सकिने व्यवस्था लागू गरेको छ। भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत लागू गरिएको यो व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो।नयाँ नियम अनुसार प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने भए पनि सुरक्षा...

मुस्ताङ भन्सारबाट ५ अर्ब बढी राजस्व संकलन
NEWS

मुस्ताङ भन्सारबाट ५ अर्ब बढी राजस्व संकलन

काठमाण्डौ । उपल्लो मुस्ताङको लोमान्थाङ–२ नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले व्यवसायिक सञ्चालनको पाँच महिना नपुग्दै ५ अर्ब ६ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

गुगलले पहिलोपटक ल्यायो ई–मेल एड्रेस परिवर्तन गर्न सकिने सुविधा
OTHERS

गुगलले पहिलोपटक ल्यायो ई–मेल एड्रेस परिवर्तन गर्न सकिने सुविधा

काठमाण्डौ । जीमेल प्रयोगकर्ताहरुले छिट्टै नै आफ्नो इमेल ठेगाना परिवर्तन गर्न सक्नेछन्। इमेलको अन्त्यमा @gmail.com मा भएका सबै जिमेल एड्रेसमा यो परिवर्तन लागू हुनेछ। अहिलेसम्म यो सुविधा केवल त्यस्ता प्रयोगकर्ताहरूलाई उपलब्ध थियो, जसको इमेल जिमेलमा भए पनि कुनै अन्य सेवा प्रदायकसँग जोडिएको हुन्थ्यो, जस्तै—कुनै कम्पनीका कर्मचारीको आधिकारिक इमेल। तर @gmail.com मा अन्त्य हुने व्यक्तिगत...

रमेश लेखक आयोगमा बयानका लागि जाने तयारीमा
ECONOMY& POLITICS

रमेश लेखक आयोगमा बयानका लागि जाने तयारीमा

काठमाण्डौ । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ आयोगमा बयान दिन जान तयार रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आयोगले बोलाएको जानकारी लिएर सोमबार बयान दिने निर्णय गरेको बताए।

किबोर्डको ‘एफ’ र ‘जे’ बटनमा किन हुन्छ मार्किङ लाइन ? २३ वर्षअघि लिइएको थियो प्याटेन्ट राइट
OTHERS

किबोर्डको ‘एफ’ र ‘जे’ बटनमा किन हुन्छ मार्किङ लाइन ? २३ वर्षअघि लिइएको थियो प्याटेन्ट राइट

काठमाण्डौ । चाहे तपाईं डेस्कटप प्रयोगकर्ता हुनुहुन्छ वा ल्यापटप प्रयोगकर्ता, के तपाईंले आफ्नो प्रणालीको किबोर्डमा एउटा कुरा ध्यान दिनुभएको छ? के तपाईंले कहिल्यै आफ्नो ल्यापटपको किबोर्डमा F र J बटनमा बनेको सानो माथि उठेको रेखा (मार्किङ लाइन) देख्नुभएको छ? धेरै मानिसहरूले यसलाई खासै ध्यान नदिएको हुन सक्छ। तर यो आईडियाको पेटेन्ट करिब २३ वर्षअघि, सन् २००२ मा दर्ता गरिएको...

ल्यापटपको चार्जरबाट फोन चार्ज गर्नु कति सुरक्षित ? यस्तो छ तथ्य र जोखिम
OTHERS

ल्यापटपको चार्जरबाट फोन चार्ज गर्नु कति सुरक्षित ? यस्तो छ तथ्य र जोखिम

काठमाण्डौ । आजकल अधिकांश नयाँ ल्यापटप र स्मार्टफोनहरू युएसबी–सी पोर्टमार्फत चार्ज हुन्छन्। युएसबी–सी अहिले निकै सामान्य भइसकेको छ। यो केवल फोन र ल्यापटपसम्म सीमित छैन, बाह्य हार्ड ड्राइभ, किबोर्ड, माउस तथा अन्य ग्याजेटहरूमा पनि यसको व्यापक प्रयोग भइरहेको छ। यदि तपाईंको फोन र ल्यापटप दुवैले युएसबी–सी सपोर्ट गर्छन् भने स्वाभाविक रूपमा प्रश्न उठ्छ—के ल्यापटपको चार्जर फोन...

पुस ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै
NEWS

पुस ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाण्डौ । पुस ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्याङक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिइएको हो । मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश...

आज ‘क्रिसमस डे’मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज ‘क्रिसमस डे’मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे मनाउँदैछन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर २५ मा क्रिसमस डे मनाइने गरिन्छ ।  येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २५ सय वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो । क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् ।...

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो  पर्यटन आवश्यकः अध्यक्ष ढकाल
NEWS

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यकः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् ।काठमाण्डौमा आयोजित ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले नेपालको...

लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाण्डौमा उच्चस्तरीय नीतिगत संवाद
TOURISM

लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाण्डौमा उच्चस्तरीय नीतिगत संवाद

काठमाण्डौ । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद गरिएको छ । काठमाडौंमा बुधबार नीति निर्माता,विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि, महिला पर्यटन उद्यमी तथा विज्ञहरूको सहभागितामा नीति संवाद आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक...

एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन
NEWS

एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन

काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह आज काठमाण्डौमा सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले...

एनसीएचएलको १७ औं वार्षिकोत्सव सम्पन्न
NEWS

एनसीएचएलको १७ औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को १७ औं वार्षिकोत्सव पुस ८ गते सम्पन्न भएको छ । राष्ट्र बैंकका डेपूटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचलका पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष र सञ्चालकहरुको...

स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने तीन होटल कारबाहीमा, ६० हजार रुपैयाँ जरिवाना
NEWS

स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने तीन होटल कारबाहीमा, ६० हजार रुपैयाँ जरिवाना

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै तीनवटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ।विभागका अनुसार काठमाण्डौको कोटेश्वरस्थित होटल ब्लिस्फुल प्रालिलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई पाँच हजार रुपैयाँ तथा चडेश्वरी नेवारी खाजा घरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरण: क्रोनी पुँजीवादको ज्वलन्त उदाहरण
Capital Market

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरण: क्रोनी पुँजीवादको ज्वलन्त उदाहरण

-रविन कँडेल नेपालको पुँजी बजारमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरणले वित्तीय आतंकवादको कुरूप अनुहारलाई स्पष्ट रूपमा उजागर गरेको छ। यो केवल एउटा कम्पनीको शेयर निष्कासनको कथा होइन, बरु शक्तिशाली व्यापारिक घराना, राजनीतिक संरक्षण र नियामक निकायहरूबीचको अपवित्र गठजोडको एक दर्दनाक प्रतिबिम्ब हो। गोल्यान ग्रुपअन्तर्गतको यो कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ...

पाँच महिनामा ८ खर्ब ८२ अर्ब बढीको वैदेशिक व्यापार
NEWS

पाँच महिनामा ८ खर्ब ८२ अर्ब बढीको वैदेशिक व्यापार

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा देशमा ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र अन्तर्राष्ट्रिय व्यापार २० प्रतिशतले वृद्धि भएको हो।यो अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजारको आयात भएको छ भने १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजारको निर्यात भएको छ। गत...

एमसिए–नेपालअन्तर्गत दुई सडक आयोजनाका लागि २३.७ मिलियन अमेरिकी डलरको सम्झौता
NEWS

एमसिए–नेपालअन्तर्गत दुई सडक आयोजनाका लागि २३.७ मिलियन अमेरिकी डलरको सम्झौता

काठमाण्डौ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल( अन्तर्गत सञ्चालन हुने दुई वटा सडक आयोजनाका लागि २ करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ।एमसिए–नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको खण्ड स्तरोन्नतिका लागि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी
NEWS

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी

काठमाण्डौ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाण्डौको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।  पदाधिकारीका सबै पदमा सम्पन्न निर्वाचनमा अध्यक्ष गिरीसँगै प्रथम उपाध्यक्षमा दिलिप पुरी, द्वितीय उपाध्यक्षमा ईश्वरीप्रसाद मारासिनी, सचिवमा धनञ्जय पौडेल, सहसचिवमा राजन शिवाकोटी, कोषाध्यक्षमा गोविन्द पौडेल तथा लेखा समिति संयोजकमा निषा...

सम्पत्ति शुद्धीकरणविरुद्ध कडा कदमः प्रधानमन्त्रीले लिइन् ब्रिफिङ, उपत्यकामा हजारौं रोपनी अवैध जग्गा रोक्का
NEWS

सम्पत्ति शुद्धीकरणविरुद्ध कडा कदमः प्रधानमन्त्रीले लिइन् ब्रिफिङ, उपत्यकामा हजारौं रोपनी अवैध जग्गा रोक्का

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय खैरो सूची (ग्रे लिस्ट) बाट हटाउने प्रयासको प्रगतिबारे सरोकारवाला निकायहरूबाट विस्तृत जानकारी लिएकी छिन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X