शुक्रबार, बैशाख २५,२०८३ 08:59:17
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 08:59:17
नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड
ECONOMY& POLITICS

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
NEWS

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाण्डौ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकपछि प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका निर्णयहरूमा राष्ट्रिय अनुसन्धान विभाग, सहकारी संस्थाको व्यवस्थापन, अन्तर्राष्ट्रिय समझदारीपत्र, पेट्रोलियम नीति र लेखा परीक्षण सेवा सम्बन्धी निर्णयहरू रहेका छन्।उनका अनुसार बैठकले निम्न निर्णयहरू...

वीरगञ्जमा निषेधाज्ञा जारी
NEWS

वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाण्डौ । धनुषामा शनिबार एक मस्जिदमा भएको तोडफोडको घटनापछि वीरगञ्जमा दुई समुदायबीच तनाव बढेसँगै आज दिउँसो १ बजेदेखि वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएका हुन्। यसअनुसार...

केपी ओलीमाथि लगाइएको स्थान हद फुकुवा
ECONOMY& POLITICS

केपी ओलीमाथि लगाइएको स्थान हद फुकुवा

काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण तथा काठमाण्डौ उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

एलईडी बल्ब वा ट्युबलाइटः कुनले बढी बिजुली खपत गर्छ ?
OTHERS

एलईडी बल्ब वा ट्युबलाइटः कुनले बढी बिजुली खपत गर्छ ?

काठमाण्डौ । आजकल घर–घरमा परम्परागत बल्ब र सीएफएलको सट्टा एलईडी बल्ब र एलईडी ट्युबलाइटको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। कम बिजुली खपत, लामो आयु र वातावरणमैत्री विशेषताका कारण एलईडी बत्तीहरू उपभोक्ताको पहिलो रोजाइ बनेका छन्। तर धेरैको मनमा एउटा प्रश्न उठ्ने गर्छ—एलईडी बल्ब र एलईडी ट्युबलाइटमध्ये कुनले बढी बिजुली खपत गर्छ ?बिजुली खपत र प्रकाश क्षमताको तुलनासामान्यतया...

रेमिटर्स एसोसिएसनद्वारा नवराज घिमिरेलाई सम्मान
NEWS

रेमिटर्स एसोसिएसनद्वारा नवराज घिमिरेलाई सम्मान

काठमाण्डौ। रेमिटर्स एसोसिएसनको २०औँ वार्षिकोत्सवको अवसरमा नवराज घिमिरेलाई सम्मान गरिएको छ। नेपालको रेमिट्यान्स क्षेत्रको विकास तथा औपचारिकीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै रेमिटर्स एसोसिएसनले वार्षिकोत्सवको अवसरमा घिमिरेलाई सम्मान गरेको हो ।  सन् १९९६ मा रेमिट्यान्स कारोबार मुख्यतः अनौपचारिक माध्यमबाट सञ्चालन भइरहेको समयमा, घिमिरेले रेमिट्यान्स...

प्रधानमन्त्रीका श्रीमानलाई थप उपचारका लागि भारत लगिने
NEWS

प्रधानमन्त्रीका श्रीमानलाई थप उपचारका लागि भारत लगिने

काठमाण्डौ । प्रधानमन्त्री सुशिला कार्कीका श्रीमानलाई थप उपचार गर्न भारत लगिने भएको छ । प्रधानमन्त्री कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि आज भारत लाने तयारी गरिएको हो ।

जाँचबुझ आयोगले बयानका लागि केपी ओलीलाई काट्यो पत्र
ECONOMY& POLITICS

जाँचबुझ आयोगले बयानका लागि केपी ओलीलाई काट्यो पत्र

काठमाण्डौ । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि ओलीलाई पत्राचार गरेको हो। यसअघि ओलीले सार्वजनिक रूपमा बयान दिन नजाने भन्दै प्रतिवाद गर्दै आएका...

डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना विषयक तालिम सम्पन्न
NEWS

डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना विषयक तालिम सम्पन्न

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको संयुक्त आयोजनामा डिप्रोक्स लघुवित्तका १०० भन्दा बढी सदस्यहरूका लागि वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानीसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।तालिमको उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबारको प्रवर्द्धन गर्नु तथा ईसेवा...

'भृकुटीमण्डपमा भेटौँला': गगनको चुनौतीपछि कांग्रेस दुई टुक्रा हुने सम्भावना, सहमतिको सम्भावना सकिँदै
ECONOMY& POLITICS

'भृकुटीमण्डपमा भेटौँला': गगनको चुनौतीपछि कांग्रेस दुई टुक्रा हुने सम्भावना, सहमतिको सम्भावना सकिँदै

काठमाण्डौ । नेपाली कांग्रेस अब औपचारिक रूपमै फूटको बाटोतर्फ अग्रसर भएको हो ? पछिल्ला घटनाक्रम हेर्दा यो प्रश्न स्वाभाविक रूपमा उठ्छ । पार्टीको १५औँ नियमित महाधिवेशनको कार्यतालिका बारम्बार परिवर्तन हुनु, विशेष महाधिवेशनको मागलाई लिएर गहिरो ध्रुवीकरण र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरेको घोषणाले कांग्रेसभित्रको संकटलाई नयाँ...

झनै चर्कियो कांग्रेसको विवाद, पार्टी फूटतर्फ उन्मुख भएको हो ?
ECONOMY& POLITICS

झनै चर्कियो कांग्रेसको विवाद, पार्टी फूटतर्फ उन्मुख भएको हो ?

काठमाण्डौ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति र प्रकृतिलाई लिएर संस्थापन र इतर पक्षबीचको मतभेद झनै चर्किएको छ।  कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने नयाँ कार्यतालिका प्रस्ताव गरेका छन्। यसलाई संस्थापन पक्षले देशभर क्रियाशील सदस्यता वितरणको काम अझै...

२०२५ मा विदेशी पर्यटक आगमनमा वृद्धि, ११ लाख ५८ हजारभन्दा बढी नेपाल भित्रिए
TOURISM

२०२५ मा विदेशी पर्यटक आगमनमा वृद्धि, ११ लाख ५८ हजारभन्दा बढी नेपाल भित्रिए

काठमाण्डौ । सन् २०२५ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका छन्।सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यस आधारमा सन् २०२५ मा विदेशी पर्यटक आगमनमा सामान्य तर सकारात्मक वृद्धि देखिएको बोर्डले जनाएको छ।

कतारद्वारा १३ जना नेपाली कैदीलाई आममाफी
NEWS

कतारद्वारा १३ जना नेपाली कैदीलाई आममाफी

काठमाण्डौ । कतार सरकारले विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारको यस निर्णयप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार आममाफीले नेपाल–कतारबीचको विद्यमान...

विद्युत कटौतीका बेला पनि चल्नेछ वाइफाई, यो डिभाइस बन्नसक्छ उत्तम विकल्प
OTHERS

विद्युत कटौतीका बेला पनि चल्नेछ वाइफाई, यो डिभाइस बन्नसक्छ उत्तम विकल्प

काठमाण्डौ । आजको डिजिटल युगमा इन्टरनेट हरेक घरको आधारभूत आवश्यकता बनिसकेको छ। मोबाइल डेटा सीमित हुने भएकाले धेरैजसो प्रयोगकर्ताले घरमा वाइफाइ राउटर जडान गरेका छन्। स्मार्ट टिभी, स्मार्ट लाइट, सुरक्षा क्यामेरा तथा ‘वर्क फ्रम होम’ गर्नेहरू पूर्ण रूपमा इन्टरनेटमा निर्भर छन्। तर, विद्युत आपूर्ति बन्द भएमा राउटर बन्द हुने र इन्टरनेट सेवा अवरुद्ध हुने समस्या सामान्य भइसकेको छ।...

विद्युत् प्राधिकरणद्वारा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन आह्वान
NEWS

विद्युत् प्राधिकरणद्वारा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन आह्वान

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।प्राधिकरणका अनुसार अधिकृतस्तरअन्तर्गत सहनिर्देशकदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी भर्ना गरिनेछ। त्यसैगरी सहायकस्तरअन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदमा १३० जना...

पोखरामा चार दिन बिजुली कटौती हुने
NEWS

पोखरामा चार दिन बिजुली कटौती हुने

काठमाण्डौ । पोखरा महानगरपालिका क्षेत्रमा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो।शुक्रबारदेखि मङ्गलबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने जनाइएको छ।

कांग्रेस नियमित महाधिवेशन स्थगित, महामन्त्रीद्वयले बोलाए विशेष महाधिवेशन
ECONOMY& POLITICS

कांग्रेस नियमित महाधिवेशन स्थगित, महामन्त्रीद्वयले बोलाए विशेष महाधिवेशन

काठमाण्डौ । नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आयोजना गर्ने औपचारिक घोषणा गरेका छन्। सूचनामा उल्लेख छ कि महाधिवेशन पुस २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।

रवि लामिछानेसहित प्रतिवादीहरूलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतबाट सदर
ECONOMY& POLITICS

रवि लामिछानेसहित प्रतिवादीहरूलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतबाट सदर

काठमाण्डौ । पाटन उच्च अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्ने आदेशलाई सदर गरेको छ।जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने मागसहित सरकारी पक्षले दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय...

सीए प्रविणकुमार झा साफाको उपाध्यक्ष मनोनीत
NEWS

सीए प्रविणकुमार झा साफाको उपाध्यक्ष मनोनीत

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत भएका छन् । उनको कार्यकाल सन् २०२६ को जनवरी १ बाट सुरु भइसकेको छ ।

केपी ओलीलाई बयानका लागि बोलाउने तयारी
ECONOMY& POLITICS

केपी ओलीलाई बयानका लागि बोलाउने तयारी

काठमाण्डौ । भदौ २३ र २४ गतेका घटनाहरूबारे गठित जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बयान दिन बोलाउने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनसँग जोडिएका विषयमा ओलीलाई पत्रमार्फत बोलाउने प्रक्रिया चलिरहेको जानकारी दिएका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X