आईतवार, मंसिर ९,२०८१ 11:26:58
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 11:26:58
पिपुल्स पावरले पायो हकप्रद निष्कासनका लागि स्वीकृती
STOCK MARKET

पिपुल्स पावरले पायो हकप्रद निष्कासनका लागि स्वीकृती

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्द निष्कासनका लागि वैशाख २३ गते स्वीकृती पाएको हो ।  कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो । 

तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि
STOCK MARKET

तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २९.३२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको खुद विद्युत बिक्री आम्दानी बढेको छ । खुद विद्युत बिक्री आम्दानी ९.५९ प्रतिशतले बढ्दै ६ करोड ६ लाख...

आरम्भ चौतारी लघुवित्त १.७७ करोड नाफामा, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

आरम्भ चौतारी लघुवित्त १.७७ करोड नाफामा, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५६ लाख ९१ हजार रुपैयाँ घाटामा थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने १.६९ प्रतिशतले घटेको छ । संस्थाले १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २४ करोड १८...

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै बढ्यो, ईपीएस १५.७५ रुपैयाँ
STOCK MARKET

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै बढ्यो, ईपीएस १५.७५ रुपैयाँ

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले विद्युत...

लक्ष्मी टेक्नो प्लाष्टले १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
STOCK MARKET

लक्ष्मी टेक्नो प्लाष्टले १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डो । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ । वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते बुधबारका दिन हटौडामा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा कम्पनीको चुक्तापूँजी बढाउने...

सर्वोत्तम सिमेन्टको नाफा ३२.२९% ले बढ्यो,आम्दानी र ईपीएस कति ?
STOCK MARKET

सर्वोत्तम सिमेन्टको नाफा ३२.२९% ले बढ्यो,आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने घटेको छ । कम्पनीको खुद आम्दानीमा २.०५ प्रतिशतले घटेको छ ।...

सन नेपाल लाइफले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने
STOCK MARKET

सन नेपाल लाइफले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ ९ बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद...

सिटिजन लाइफ र प्राधिकरणको मिलेमतोमा बोनसको प्रोपोगाण्डा
STOCK MARKET

सिटिजन लाइफ र प्राधिकरणको मिलेमतोमा बोनसको प्रोपोगाण्डा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्देशन लत्याएर सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको छ । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णय गरेको हो ।  यसअघि नेपाल बीमा प्राधिकरणले प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीलाई आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकम तत्काल नचलाई...

डाउ थेउरीमा लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?
STOCK MARKET

डाउ थेउरीमा लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । नेप्से परिसूचक पछिल्लो पटक गत माघ ३ गते उच्च विन्दुमा पुगेको थियो । त्यसेबला नेप्से परिसूचक २१७५ विन्दुमा पुगेको थियो । त्यस यता खसेको बजार आज तेस्रो पल्ट १९५० आसपास आएर १९५८ मा बन्द भएको छ ।  जसलाई डाउ थेउरीमार्फत भन्नु पर्दा लोवर लो र लोवर हाइका सिरिज बनेको छ । यसले बजार वियरिस यात्रामा चलेको बुझिन्छ । यसबीचमा बजार पटक–पटक माथि जान खोजेको छ तर बजारले २०४० आसपास...

कुनै बेलाको ब्लूचिप एचडीएलले कहाँबाट लिनसक्छ यूटर्न ? कति–कतिमा छ बलियो सपोर्ट ?
STOCK MARKET

कुनै बेलाको ब्लूचिप एचडीएलले कहाँबाट लिनसक्छ यूटर्न ? कति–कतिमा छ बलियो सपोर्ट ?

काठमाण्डौ । वीरगन्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी(एचडीएल) नेप्सेमा सूचीकृत एकमात्रै मदिरा उत्पादक कम्पनी हो । नेप्सेमा यो कम्पनीलाई उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत छ ।  सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार...

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना
STOCK MARKET

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि ‘ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि सेयर बजारतर्फ आकर्षित गरी सम्पन्न बनाउन उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ । योजना अवधिभर कक्षा १२ को परीक्षा...

जेठदेखि ब्रोकर कमिसन घटाउने तयारी
STOCK MARKET

जेठदेखि ब्रोकर कमिसन घटाउने तयारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी जेठेदेखि लागू हुनेगरी ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो ।  सो निर्णयमा सबै सञ्चालकले हस्ताक्षर गर्न भने बाँकी रहेको छ । राष्ट्र बैंकबाट सेबोनमा प्रतिनिधित्व गर्ने धितोपत्र बोर्डका सञ्चालक प्रकाश कुमार श्रेष्ठले ब्रोकर...

सिटिजन लाइफको प्रस्तावित लाभांश रद्द हुने, प्राधिकरण अध्यक्ष भन्छन्, ‘कम्पनीलाई कारवाही हुन्छ’
STOCK MARKET

सिटिजन लाइफको प्रस्तावित लाभांश रद्द हुने, प्राधिकरण अध्यक्ष भन्छन्, ‘कम्पनीलाई कारवाही हुन्छ’

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आजै मात्र घोषणा गरेको लाभांश रद्द हुने भएको छ । नेपाल बीमा प्राधिकरणले एकै वर्ष दुईपटक लाभांश घोषणा गर्न नपाउने बताउँदै लाभांश रद्द हुने जनाएको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने वैशाख २३ गते बसेको सञ्चालन समितिको बैठकले निर्णय...

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा कायम भएको छ ।  सूचीकृत ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.४६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०८ प्रतिशतले घटेको छ ।...

आज पनि ओरालो लाग्यो नेप्से, जानकार भन्छन्,‘छिट्टै केहि सकारात्मक विषय आउँदैछन्’
STOCK MARKET

आज पनि ओरालो लाग्यो नेप्से, जानकार भन्छन्,‘छिट्टै केहि सकारात्मक विषय आउँदैछन्’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात १५.६२ अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा सीमित बनेको छ ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ३४७.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर...

नेप्सेले गर्‍यो स्टक ब्रोकर न.९२ को टीएमएस बन्द, यस्तो छ कारण ?
STOCK MARKET

नेप्सेले गर्‍यो स्टक ब्रोकर न.९२ को टीएमएस बन्द, यस्तो छ कारण ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रोड सो ब्रोकर(स्टक ब्रोकर नम्बर ९२) को टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम) बन्द गरेको छ । मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले स्टक ब्रोकर नम्बर ९२ को टीएमएस बन्द गरेको हो ।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले उक्त ब्रोकरले मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतरिेका कारण टीएमएस बन्द गरिएको बताए ।...

पोखरा फाइनान्सको सेयरमूल्यमा १०% को पहिरो, खेलाडीको पछि लाग्दा फस्दै सोझा लगानीकर्ता
STOCK MARKET

पोखरा फाइनान्सको सेयरमूल्यमा १०% को पहिरो, खेलाडीको पछि लाग्दा फस्दै सोझा लगानीकर्ता

काठमाण्डौ । आज पोखरा फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सेयर बजारमा खेलाडीको पछाडी लाग्दा सोझा लगानीकर्ताको सम्पत्ति कसरी एकै झट्कामा गुम्छ भन्ने गतिलो उदाहरण बनेको छ पोखरा फाइनान्स ।  आजकै कारोबारमा केही समय पहिले ३ लाखभन्दा बढी खरिदकर्ता रहेको यस कम्पनीमा बजार घट्दै जाँदा सेयरमूल्य १० प्रतिशतले घटेर टीएमएसमा माग पक्ष शुन्य रहेको छ ।...

महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?
STOCK MARKET

महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानीमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २३.२६ प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थाले ५ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.८६ प्रतिशतले...

सिटिजन लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
STOCK MARKET

सिटिजन लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत...

बाराही हाईड्रोपावर ९६.४९ लाख घाटामा, रिजर्भ ११ करोडले ऋणात्मक
STOCK MARKET

बाराही हाईड्रोपावर ९६.४९ लाख घाटामा, रिजर्भ ११ करोडले ऋणात्मक

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेड चालु आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ९० लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी ९६ लाख ४९ हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ३१ लाख र अन्य आम्दानी २४ हजार ६ सय रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले १७ लाख ८०...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.