दोर्दी खोला जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः१ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
TRENDING
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः१ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । खासगरी नेपाल राष्ट्रबैंकले हरेक त्रैमास सकिएको ४५ दिनभित्र यस्तो समीक्षा सार्वजनिक गर्ने गरेको हुन्छ । यसपटक यो समीक्षा यसकारण पनि लगानीकर्ताहले धेरै चासोका साथ हेरेका थिए कि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकालको यो अन्तिम मौद्रिक...
काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सहित ६ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट १ अर्व माथिको कारोबार भएको छ । यो ब्रोकरबाट १५ करोड बढीको म्याचिङ पनि भएको देखिन्छ । नासा सेक्यूरिटिजबाट आज ६० करोड ९० लाखको खरिद हुन्छ भने ५४ करोड ६२ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको विषयमा आज बस्न लागेको धितोपत्र बोर्डको बैठकमा छलफल हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्रबोर्डमा पठाएको थियो । धितोपत्र बोर्डका कार्यकारी निर्देशक बिनय देब आचार्यले आज बस्ने बोर्ड बैठकमा यस...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा उपसूचक ०.८१ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक भने ०.२८...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ७.१३ अंकले बढेर २ हजार ७६५.८८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ४६०.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)लिमिटेडकोे अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत खरिद आह्वान गरेकोमा एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्तामध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद सेयरहरु प्राप्त गरेको छ ।कम्पनीको लिलामी सेयरको बोलपत्र फागुन १२ गते ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा...
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९५ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले आगामी फागुन २० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ ।...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा बीमा कम्पनीको लाभांश र एउटा जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सको लाभांश र दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीहरुले लाभांश वितरण तथा हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १५ गते...
काठमाण्डौ । गत भदौमा ३ हजारको विन्दुमा पुगेको बजार त्यसपछि ६ साता लगातार खसेर २४६० विन्दुसम्म आयो । त्यसपछि उकालो यात्रा लिएको नेप्सेले पटक÷पटक २ हजार ७८० विन्दुुमा कडा चट्टानी प्रतिरोध सामना गरेको छ । यसअघि डेलीबेसमा गत कार्तिक महिनामा तीनपटक ट्रिपल टप बनाएर खसेको बजारले यसपटक अर्थात आज २ हजार ७८५ को विन्दुमा उच्च पुनः प्रतिरोध सामाना गरेको छ । यसअघि पनि चार साता पहिले...
काठमाण्डौ । साताको दोस्रो कारोबारका दिन नेप्सेमा शीर्ष १० ब्रोकरमा ५ वटा बाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिमिटजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६९ करोड ५४ लाखको खरिद भएको छ भने ८३ करोडको बिक्री भएको देखिन्छ । दोस्रो स्थानामा रहेको भिजन सेक्यूरिटिजबाट ४७ करोड ६२ लाखको खरिद भएको छ भने ३६ करोड ६२ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा दोस्रो दिनसम्म ६.८२ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांक अनुसार दोस्रो दिनसम्म आईपुग्दा कम्पनीको आईपीओमा ९ लाख ६५ हजार २२१ आवेदकबाट १ करोड २५ लाख ९६ हजार ५४० कित्ता सेयर माग भएको छ । कम्पनीले फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको छ ।
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) नेपाल स्टक एक्सेञ्ज(नेप्से)को लगानी उपसमूहमा सूचीकृत कम्पनी हो । यो कम्पनीको स्थापना सन् २०११ मा भएको हो । यो कम्पनीमा नेपाल सरकार अर्थ मन्त्रालय , नागरिक लगानी कोष, उर्जा तथा जलस्रोत मन्त्रालय र राष्ट्रिय बीमा संस्थान जस्ता सरकारी निकायहरु संस्थापक सेयर होल्डरका रुपमा रहेका छन् । यो...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ करोड ११ करोड १० लाख ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.९२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.७४ प्रतिशतले घटेको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २ हजार ७५८.७५ विन्दुमा पुगेको छ ।यो संगै नेप्से लगातार ६ दिन बढेको छ । गत फागुन ४ गतेदेखि बढ्न थालेको बजार आज झिनो अंकले बढेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४५९.२५ विन्दुमा पुगेको छ ।...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)नियुक्तिको लागि दरखास्त आह्वान गरिएको छ । नेप्सेको सीईओ पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । सीइओ पदका लागि फागुन १८ गतेसम्म आवेदन दिनु पर्नेछ । इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको सिंहदरबारमा...
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक थापालाई अध्यक्षमा सर्वसम्मत रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.