आईतवार, मंसिर ९,२०८१ 09:54:12
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 09:54:12
कुमारी बैंकको करिब १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको करिब १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको  कुल ९७ हजार १५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको...

न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक
STOCK MARKET

न्यादी हाईड्रोपावर १५.११ करोड घाटामा, ईपीएस १३.४४ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९० प्रतिशतले कम हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १५ करोड ८९ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ४९ लाख रुपैयाँ...

मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता सेयर बिक्रीमा
STOCK MARKET

मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  बैंकले संस्थापक सेयरधनीका साथै बैंकको संस्थापक हुन योग्य प्रचलित कानूनको अधिनमा रहि अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने जनाएको छ ।  इच्छुक संस्थापक...

नेपाल वेयरहाउजिङको लक इन अवधि जेठ १९ गते समाप्त हुने
STOCK MARKET

नेपाल वेयरहाउजिङको लक इन अवधि जेठ १९ गते समाप्त हुने

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन अवधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते सकिन लागेको जनाएको हो ।  कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण...

आज अन्तराष्ट्रिय मजदुर दिवस, सेयर बजार बन्द रहने
STOCK MARKET

आज अन्तराष्ट्रिय मजदुर दिवस, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।नेपालमा पनि विभिन्न मजदूर संगठनले कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । विसं २००७ मा...

आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट भयो उच्च खरिद, कसको कारोबार कति ? सूचीसहित
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट भयो उच्च खरिद, कसको कारोबार कति ? सूचीसहित

काठमाण्डौ । आज बजार बढ्दा शीर्ष १० वटा ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट उच्च बिक्री भएको छ ।  आज उच्च खरिद गर्नेमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ , इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ , भिजन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३४ ,सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ , आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ ,क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर...

बोलिङगरको मध्य ब्याण्डबाट उकालो लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस बन्दै
STOCK MARKET

बोलिङगरको मध्य ब्याण्डबाट उकालो लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस बन्दै

काठमाण्डौ । नेप्सेमा आज दिनभर जसो वृद्धि देखियो । कारोबार पनि तीन महिना पछिकै उच्च भएको छ । आज नेप्सेमा ५ अर्ब हाराहारीको कारोबार भएको छ ।  प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा बोलिङगर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्डलाई ब्रेक गरेर माथि गएको छ । यो भनेको करिब एक महिना पछि बजारले मध्य ब्याण्डभन्दा माथि लागेको हो ।  त्यसै गरि, म्याक्डीमार्फत नियाल्दा पनि आज...

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोको सेयर प्रत्याभुति गर्ने
STOCK MARKET

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोको सेयर प्रत्याभुति गर्ने

काठमाण्डौ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता आज सम्पन्न भएको हो ।  सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् ।

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
STOCK MARKET

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको तयारी तीव्र पारेको छ । प्रथम वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  कम्पनीले सर्वसाधारणलाई छुट्टाईएको साधारण सेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी...

नयाँ स्टक एक्सचेञ्जका लागि बाटो खुल्ने गरि अध्ययन समितिको प्रस्ताव, ३ समूह भिड्दै
STOCK MARKET

नयाँ स्टक एक्सचेञ्जका लागि बाटो खुल्ने गरि अध्ययन समितिको प्रस्ताव, ३ समूह भिड्दै

काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको छ । समितिका संयोजक चिन्तामणि सिवाकोटिका अनुसार अध्ययन समितिले वैशाख १३ गते नै सरकारलाई अध्ययन प्रतिवेदन पेश गरेको हो ।  सरकारले २०८० साल माघ ९ गते सिवाकोटी संयोजक रहने गरि तीन सदस्य समिति बनाएको थियो । उक्त समितिले विभिन्न विकल्पसहित...

नेशनल लाइफबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउने सलिको
STOCK MARKET

नेशनल लाइफबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउने सलिको

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै...

नेप्से पुनः २ हजार विन्दुमाथि, कारोबार ३ महिना पछिकै उच्च
STOCK MARKET

नेप्से पुनः २ हजार विन्दुमाथि, कारोबार ३ महिना पछिकै उच्च

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब...

एलआईसी नेपालले गर्‍यो लाभांश नदिने निर्णय
STOCK MARKET

एलआईसी नेपालले गर्‍यो लाभांश नदिने निर्णय

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले आर्थिक वर्ष २०७९/८० सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते साँझ साढे ४ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यससँगै कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको छ।  

नेपाल पुनर्बीमाको ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै विशाल ग्रुप, न्यूनतम मूल्य कति ?
STOCK MARKET

नेपाल पुनर्बीमाको ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै विशाल ग्रुप, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  विशाल ग्रुपले आजदेखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा अन्य योग्य संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ ।...

नेपाल सोलार फार्मले पनि आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान
STOCK MARKET

नेपाल सोलार फार्मले पनि आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल सोलार फार्म लिमिटेडले आईपीको निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको बाफलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे आयोजना हुनेछ । उक्त सभामा सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सो सँग...

सिईडिबी हाईड्रोपावरको ११.५७८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सिईडिबी हाईड्रोपावरको ११.५७८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल ११.५७८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश...

रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता वैशाख २० गतेदेखि
STOCK MARKET

रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता वैशाख २० गतेदेखि

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत वैशाख १३ गते खोलिएकोमा वैशाख १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले...

आईपीओ निष्कासनको तयारीमा कृति भेन्चर फण्ड, डाक्यो साधारण सभा
STOCK MARKET

आईपीओ निष्कासनको तयारीमा कृति भेन्चर फण्ड, डाक्यो साधारण सभा

काठमाण्डौ । कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  उक्त सभा आगामी जेठ ८ गते शनिबारका दिन काठमाण्डौको गैरीगाउमा रहेको टीम कर्पोरेट सेन्टरमा दिनको ४ बजे सुरु हुनेछ । उक्त सभामा बोनस सेयर जारी गर्ने,सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने,आईपीओ निष्कासनका...

हिमालयन लघुवित्तको नाफा १.१३ करोड, खराब कर्जा अनुपातमा सामान्य गिरावट
STOCK MARKET

हिमालयन लघुवित्तको नाफा १.१३ करोड, खराब कर्जा अनुपातमा सामान्य गिरावट

 काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्ममा १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको त्ुलनामा ७३.८७ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ६५ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.