वार्षिक औषत १८.६% लाभांश दिएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको आगामी यात्रा कस्तो ?
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेपालका विकास बैंकहरु मध्येको एक राष्ट्रिय स्तरको बैंक हो । यो विकास बैंक २०६५ सालमा बुटवल र आसपासका क्षेत्रहरुलाई आधार बनाएर स्थापना भएको थियो । यो बैंकका हालसम्म केन्द्रीय कार्यालयसहित देशभर ९० वटा शाखा कार्यालय सञ्चालनमा छन् । जसमा १८ वटा एटीएम र १ वटा एक्सटेन्सन काउण्टर पनि छन् । आधारभूत पक्षः यो बैंकको यस आर्थिक वर्षको...