ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै २.०६ गुणा बढी आवेदन
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा २.०६ गुणा बढी आवेदन परेको हो । आज साझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा १४ हजार ७०१ जना आवेदकले ३ लाख ७१ हजार ६३० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा ३ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।...