स्वावलम्बन लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कार्तिक ३० गते शुक्रबार काठमाण्डौमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित...