भगवति हाइड्रोपावरको ५७.८५ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २८ लाख कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदैछ । कम्पनीको कुल ५७ लाख ८५ हजार ३८५ कित्ता सेयरको लक इन अवधि आजदेखि सकिन लागेको हो ।

