प्रधानमन्त्रीलाई संसद् र नेपाली जनतासँग माफी माग्न एमालेको माग
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान तथा भौगोलिक अखण्डतासम्बन्धी विषयमा प्रधानमन्त्रीले संघीय संसदमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ।पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति ऐतिहासिक तथ्य, प्रमाण तथा स्थापित राष्ट्रिय अडानविपरीत रहेको उल्लेख...

