आन्तरिक राजश्व विभागको निमित्तको जिम्मेवारी अर्याललाई
काठमाण्डौ । आन्तरिक राजश्व विभागको निमित्तको जिम्मेवारी रमेश अर्याललाई दिइएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको रिक्त रहेको महानिर्देशक पदमा कार्य सञ्चालनका लागि सह–सचिव रमेश अर्याललाई निमित्त जिम्मेवारी तोकेको हो।

