एआई व्यवसाय फस्टाएसँगै सामसुङको नाफामा उछाल
काठमाण्डौ । दक्षिण कोरियाली दिग्गज टेक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको नाफामा उछाल आएको छ । कम्पनीले एआई मेमोरी चिप व्यवसायमा आएको बढोत्तरीका कारण कम्पनीको मुनाफा १९ गुणाले बढ्ने प्रक्षेपण गरेको छ । कम्पनीले अप्रिलको सुरुवातदेखि जुनको अन्त्यसम्म ८९.४ ट्रिलियन डलर(५८.४ बिलियन डलर) बराबरको मुनाफा आर्जन भएको अनुमान गरेको छ । सामसुङ जस्तै दक्षिण कोरियाका प्रमुख कम्पनीहरुले...

