जेनजी लगानीकर्ताको नियन्त्रणमा सेबोनः रिलायन्ससम्बन्धी अर्थको पत्र खोसे, खरानी बनाइदिने धम्की आएको भन्दै वरिष्ठ कर्मचारी भागे
काठमाण्डौ । सेयर बजारका जेनजी लगानीकर्ताले रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ निश्कासनको क्रममा भएको गडबडीको विषयमा नेपाल धितोपत्र बोर्ड(सेबोन)का कार्यालयमा गएर खानतलासी गरेका छन् । अहिले सेबोन उनीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् । सेबोनका विभिन्न विभागमा गएर उनीहरुले रिलायन्सलाई के आधारमा आईपीओ निश्कासन गर्न दिएको हो ? त्यसलाई सपोर्ट गर्ने प्रमाण तथा अन्य...

